विश्व प्रशिद्ध जात साननक्रसको बोका

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुरमा रहेका साननक्रसको बोका । दुध उत्पादनको लागि विश्व प्रशिद्ध जात साननक्रसको बोका अहिले बिक्रीमा राखिएको छ । गाउँपालिका/नगरपालिकाको पशु सेवा शाखाको सिफारिस वा जिल्ला पशु सेवा कार्यालयको सिफारिस सहित सम्पर्कमा आएका कृषकलाई यी बोका उपलब्ध गराइने भएको छ । तस्विर : भञ्ज्याङ










