धान पराल थन्काउन दाँइ

तनहुँको भिमाद नगरपालिका–१ चाङरुङका किसानहरु धान पराल छुट्याएर थन्काउनका लागि दाँइ हाल्दै । असारमा रोपिएको धानको विऊ कात्तिक, मंसिर महिनामा पाकेपछि काटेर केही दिन कुनियो बनाएर राख्ने गरिन्छ । कुनियोमा राखिएको धान पराललाई छुट्याएर थनकाउनका लागि किसानहरु गोरुको प्रयोग गरी दाई हाल्ने गर्दछन् । यसरी दाई हालेपछि माडिएको पराललाई टौवामा राखि गाईवस्तुलाई खुलाउने गर्छन भने धान बत्ताएर भकारीमा भण्डारण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker