तनहुँको भानु नगरपालिका–८ बेलटारका स्थानीय खानेपानीको ट्याङ्किमा फिल्टरको कामका लागि आवश्यक सहयोगस्वरुप श्रमदान गर्दै ।

यस ट्याङ्कीबाट स्थानीय करिब ५० घर पारिवारले खानेपानी उपभोग गर्ने गर्दछन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर