आफुले पालेका खसी बेचेर दसै खर्च जुटाउन दमौली स्थित प्रशासनचोकमा खसी बेच्न बसेका तनहुँको व्यास नगरपालिका-५ पाटनका महिलाहरु । दमौलीमा यस वर्ष जिउँदो खसीबोका प्रति केजी ५५० देखि ६०० रुपैयाँमा खरिदबिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर