विद्यार्थीलाई सीपयुक्त शिक्षा

तनहुँको व्यास नगरपालिका-११ स्थित श्री चण्डिका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्थानीय पाठ्यक्रम अन्तर्गत दुबोको माला बनाउन सिकाउँदै शिक्षिकाहरु ।
पछिल्लो समय सामुदायिक विद्यालयहरुले स्थानीय स्तरमै पाइने कच्च पदार्थको प्रयोग गरी विभिन्न सामाग्रि उत्पादनका सीपयुक्त शिक्षा प्रदान गर्न थालेका छन् ।
तस्विर : भञ्ज्याङ