भिमाद र ऋषिङ जोड्ने पुल शिलान्यास

तनहुँको भिमाद नगरपालिका-५ र ऋषिङ गाउँपालिका-८ जोड्ने फेदीखोलामा निर्माण गर्न लागिएको पक्की पुलको शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । पूर्वाधार विकास कार्यालय तनहुँले ३ करोड ५८ लाख ३१ हजार ९८० रुपैया लागतमा २५ मिटर लम्बाईको पक्की पुल निर्माण जिम्मा केबिसि बिल्डर्स कम्पनी चितवनलाई जिम्मा दिएको छ । तस्विर : भञ्ज्याङ










