विचार
-
Top 3 Feature Posts
७ मंसिर २०८२, आईतवार १२:२४साहित्यमा पर्यटन र राष्ट्रिय पहिचान
साहित्य र पर्यटनबीचको सम्बन्ध इतिहासको प्रारम्भदेखि नै घनिष्ट रहँदै आएको छ । मानव सभ्यताको विकाससँगै मानिसले पृथ्वीका विभिन्न भूभागहरुमा यात्रा गर्न थाल्यो, अनि ती यात्राका अनुभव, देखेका दृश्य, भेटिएका मानिस र संस्कृतिहरुलाई शब्दमार्फत अभिव्यक्त गर्न थाल्यो। यही अभिव्यक्तिले साहित्यलाई नयाँ रङ, रुप र गहिराइ दिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ मंसिर २०८२, शुक्रबार १६:३८सन्दर्भः विस्तृत शान्ति सम्झौताको १९ वर्ष ‘पीडित न्यायको प्रतिक्षामै’
काठमाडौँ : नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ मंसिर २०८२, बिहीबार १३:१४नेपालमा पर्यटन क्षेत्रमा संग्रहालयको प्रभाव
के.बि. मसालनेपालका शहर बजारमा केन्द्रित भएका संग्र्रहालय अहिले पर्यटनको क्षेत्रमा विभिन्न जनजाति र संस्कृतिलाई प्रतिबिम्बित गर्न ग्रामीण क्षेत्रमा पनि खुल्ने क्रम बढेको छ । देशका विभिन्न भूगोलमा रहेका थारु, गुरुङ, घले, मगर, तामाङ, राई–लिम्बु, शेर्पा, नेवार, चेपाङ लगायतका समुदायहरुले आफ्नो संस्कार, पोशाक, भेषभूषा, परम्परा, पुराना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८२, बुधबार १२:४२व्यवस्था परिवर्तन गर्ने की सत्ता ?
केपि ओलीले भने झैं “यतिठूलो विधंसा प्रधानमत्री हटाउनलाई मात्र भएको हो ?” वा बधाई बिद्धमान व्यवस्था परिवर्तन गर्नका लागि थियो ? अहिलेको अबस्थाले त्यसमा चल्दै आएको व्यवहारमा खासै परिवर्तन हुने संकेत देखिदैन । हुन त जति प्रयास गरेपनि तुरून्तै भनेको जस्तो परिवर्तन आउन सक्दैन ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ मंसिर २०८२, सोमबार १४:१५दराइहरुको अन्तिम संंस्कारमा फूलपातीको महत्व
विषय प्रवेश बेलायतबाट फर्किएको दस–बाह्र दिनमै तनहुँका बत्तिस दरै गाउँको एक रोचक सांस्कृतिक परम्परामा सहभागी हुने अवसर मिल्यो। दराइ समुदायमा तिहार आउनुभन्दा अघिल्लो शनिवार ‘सोहोर्याई’ गर्ने गहिरो परम्परा रहिआएको छ। सोहोर्याईका दिन पितृका लागि रातो ढड्डी (बाँसका छड) प्रयोग गरी टाँटी बनाई फूलले सजाउने प्रचलन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ कार्तिक २०८२, बिहीबार ११:५०सम्पादकीय : थानीमाई मन्दिर – आस्था, सौन्दर्य र सद्भावको अद्वितीय धरोहर
तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिर आज केवल पूजा–आराधनाको स्थान होइन, आस्था, विश्वास, सद्भाव र सौन्दर्यको संगम बनेको छ। चार सय वर्षभन्दा अगाडिदेखि स्थानीय समुदायको जीवनसँग गाँसिएको यो तीर्थस्थल अहिले देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गन्तव्य बनेको छ । वि.सं. १८२५ तिर भोटेनी आमाछोरी हावाहुरीमा…
पुरा पढ्नुहोस -
विचार
२४ कार्तिक २०८२, सोमबार १२:४१भौतिकवादी दर्शन र हाम्रो समाज
देशलाई आवश्यक पर्ने मुख्य खुराक भनेको भौतिकवादी दर्शन नै हो । जनताको आधारभूत आवश्यकता पनि भौतिकवादसँग नै जोडिएको छ । इतिहास साक्षी छ– संसारमा भएका सबै प्राविधिक, वैज्ञानिक र प्रविधिक उपलब्धिहरू भौतिकवादकै परिणाम हुन् । हामीले दैनिक उपभोग गर्ने अन्नदेखि लिएर उच्चतम वैज्ञानिक आविष्कारसम्म सबै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ कार्तिक २०८२, आईतवार ११:३१संघीय संरचना : भूगोलअनुकूल कि राजनीतिक सहमतिको परिणाम ?
नेपाल संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै तीन तहका सरकार– संघ, प्रदेश र स्थानीय तह सञ्चालनमा आएका छन्। संघीयताको मुख्य उद्देश्य के थियो भने, देशका सबै भूभागमा सन्तुलित विकास होस्, दुर्गम गाउँदेखि शहरी बजारसम्म समान अवसर र पहुँच सुनिश्चित होस्, नागरिकले आफ्नै गाउँठाउँमै शासनको अनुभूति गर्न…
पुरा पढ्नुहोस -
अर्थ
२२ कार्तिक २०८२, शनिबार १४:५२बाँझो जमिनमा माछा खेती गरौँ, युवा पलायन रोकौँ : प्रोफेसर भुजेल
काठमाडौँ : थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मत्स्य विषयका रिसर्च एसोसिएट प्रोफेसर तथा एक्वा सेन्टरका डाइरेक्टर डा रामचन्द्र भुजेलले नवीनतम प्रविधिको प्रयोग गरी माछा उत्पादन व्यवसाय सञ्चालन गरिए प्रोेटिन युक्त खाद्य सुरक्षामा सहयोग पुर्याउनुका साथै युवा पङ्क्तिलाई ठूलो सङ्ख्यामा रोजगारी दिलाउन सकिने बताउनुभएको छ ।…
पुरा पढ्नुहोस -
विचार
२० कार्तिक २०८२, बिहीबार १३:४७यसरी हुनसक्छ युवा व्यवस्थापन
संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा गरेको थियो । सन् १९९९ देखि युवाका आवाजलार्ई बुलन्द गर्ने हिसाबले हरेक वर्ष १२ अगस्टका दिन युवा दिवसका रूपमा मनाउने गरिन्छ । युवाहरू स्वभावैले ऊर्जाशील, सकारात्मक परिवर्तनका संवाहक र परिवर्तनका उत्प्रेरक हुन् । युवा भन्ने बित्तिकै शारीरिक,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० कार्तिक २०८२, बिहीबार १३:०६पार्टी एकता केका लागि ?
अहिले दशवटा पार्टीहरूले एकता गर्दै गर्दा, विगतमा भएका पार्टी एकता र ती पार्टीहरूबीच भएका विभाजन र फुटहरू आखिर केका लागि थिए होला ? यो प्रश्न अहिले पनि जनतामाझ अनुत्तरीत बनेको छ । हालको यो दश पार्टीहरूको एकताले क्षणिक रूपमा चुनावी फाइदा त अवश्य दिलाउन सक्छ,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ कार्तिक २०८२, मंगलवार १२:३७सम्पादकीय : तनहुँसुरको उज्यालो इतिहास र पुनर्जागरणको बाटो
तनहुँसुर केवल एउटा भौगोलिक नाम होइन, यो नेपालकै इतिहास, सभ्यता र सांस्कृतिक चेतनाको मौन साक्षी हो। लिच्छवीकालदेखि सेनवंशी राज्यसम्मको शासन–संरचना बोकेको यो क्षेत्र नेपालको एकीकरणअघि नै संगठित राज्यव्यवस्थाको प्रतीकका रूपमा परिचित रहँदै आएको छ। तर आजको दिनमा यही तनहुँसुर उजाडिँदै गएको छ, पुरातात्विक सम्पदा समयको…
पुरा पढ्नुहोस