विचार
-
Top 3 Feature Posts
७ फाल्गुन २०८०, सोमबार १३:५९राणा शासन अन्त्य र प्रजातन्त्र
नेपाली समाजमा अहिले बोलीचालीमा सबैभन्दा बढी प्रयोग हुने शब्द प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भएको छ । विक्रम संवत २००७ देखि अहिलेसम्म आउँदा विभिन्न राजनैतिक उतारचढावसँगै यी शब्दहरुको काँचुली क्रमशः फेरिदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना…
पुरा पढ्नुहोस -
विचार
७ फाल्गुन २०८०, सोमबार १३:३५ठाडोभाका लोकगीतका एक हस्ती “डिलबहादुर अधिकारी”
तनहुँको सेरोफेरोमा ठाडोभाका लोकगीत गाउने गायक गायिकाहरुको नामनामेसी र उनीहरुको पारिवारिक एवं व्यैयक्तिक विवरण संकलन गर्ने मन भयो । नामनामेसी संकलन गर्ने अभियानको सिलसिलामा, गल्बुबेसी आइपुगियो । गल्बुबेसी आइबसोबास गर्ने धन्नै आधा दर्जन गायक गायिकाहरुको नाम फेला पर्यो । जस्मा डिलबहादुर अधिकारी, शमशेरबहादुर अधिकारी, सुशिला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ फाल्गुन २०८०, बिहीबार १३:०२कैलाश मानसरोवर पुग्नु भयो ?
तिब्बतमा रहेको मानसरोवर ताल हिन्दु र बुद्ध धर्मको तीर्थाटनको गन्तब्य हो । यो ताललाई संस्कृत भाषामा मानसरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिनिन्छ । मानसरोवर समुन्द्र सतहबाट करिब चार हजार ५९० मिटरको उचाईमा रहेको छ । मानसरोवर ताल तिब्बतको ल्हासाबाट ९४० किलोमिटरको दुरीमा…
पुरा पढ्नुहोस -
विचार
१ फाल्गुन २०८०, मंगलवार १३:२५वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु
विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भयो । केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हँुदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपिका साइटहरुबाट नेपाल सरकारका वेबसाइट खुल्न सकेन । त्यसको २३ दिनपछि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ माघ २०८०, सोमबार ११:५०इतिहास, पर्यटन र नेपाल-अंग्रेज युद्ध
पर्यटनका धेरै बिट हुन्छन । अहिले पर्यटकहरु इतिहास र संस्कृतिको अध्यन अनुसन्धान गर्न रुचि राख्न थालेका छन । पर्यटकहरुलाई नेपाल-अंग्रेज युद्धको नालिबेली अध्यन गर्न खोज्दछन । पर्यटनको पुर्वाधार क्रमश बिस्तार हुँदै गएपछि आजभोली इतिहासमा रुचि राख्ने धेरै पर्यटकहरु नुवाकोटगढीमा पुग्दछन । नेपाल-अंग्रेज युद्धमा नेपालीले अंग्रेजलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ माघ २०८०, बिहीबार १३:३६त्रिवेणी पर्यटन र वाल्मीकि आश्रम
पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो। कुनै स्थानबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ। यसरी भ्रमण गर्दा संस्कृति, रीतिरिवाज, परम्परा, रहन सहन र जीवनशैलीको बारेमा अध्ययन हुन्छ । भ्रमणबाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नजिकको तीर्थ हेला भने जस्तै,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ माघ २०८०, मंगलवार १२:२७मलाई कसरी शाकाहारी बन्ने प्रेरणा मिल्यो ?
क्षत्रीको माम्लो जसो गर्यो त्यसै राम्रो भन्ने चलन छ । सिङ्गो मेरो परिवार मांसाहारी थियो । सम्बत २०६० साल पूर्व सम्ममा म पनि मांशाहारी नै थिए । तत्समयमा क्षत्री खानदानमा रक्सी खानमा कुनै बन्देज थिएन। गरिवका लागि सुरा-सुन्दरी परको कुरा थियो तर त्यही चिज हुने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ माघ २०८०, सोमबार ११:३३युद्ध पर्यटनका लागि “शान्ति स्मारक”
जनयुद्धका बेला देश परिवर्तनका लागि युद्धमा लागेका योद्धाहरुको पप्डा अहिले पनि सुन्नै नसकिने छ । परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ भन्दै जनमुक्ति सेनाको शैन्य तालिम लिएर युद्ध लडन तयार भए । त्यही युद्ध लडेकै कारण अहिले धेरै बेसाहारा भएका छन । जनयुद्धमा धेरैले ज्यान गुमाए।…
पुरा पढ्नुहोस -
विचार
२१ माघ २०८०, आईतवार १३:४२क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ
गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफ एन ए सी. तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत…
पुरा पढ्नुहोस -
विचार
१८ माघ २०८०, बिहीबार ११:४४अठार मगरातको पर्यटकीय गाउँ “थवाङ”
कुनै बेला रोल्पाको नाम सुन्ने बित्तिकै मानिसहरु डराउथे । द्वन्द्वको समयमा रोल्पा घर भनेपछि घर धनिहरुले डेरा समेत दिन डराउथे । समग्रमा रोल्पाली भनेपछि हेर्ने र बुझने दृष्टिकोण नै सबैले भिन्न बनाउथे । द्वन्द्व समाप्त भैसकेपछि आजकल रोल्पाको त्यो बुझाई कथा मात्र बनेको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ माघ २०८०, बुधबार १३:२७जलवायु परिवर्तन, कार्वन फिडस्टक र नेपालको परिस्थिति
माटो-ढुङ्गाले बनेका घरभित्र काठ-दाउरामा खाना पकाउदा घरका दलिन बिस्तारै कालो हुँदै जानु, त्यही कालोले तापलाई सोषी दलिन माथिका भागमा जाडो महिनामा पनि न्यानो अनुभव प्राप्त हुनुमा कार्बन डाइअक्साइडको महत्वपूर्ण भूमिका छ । यही भयर विगतमा माटो-ढुङ्गाले बनेको घरको दलिनमा ठुलो परिवार पनि पातलै ओढ्नेबाट न्यानो…
पुरा पढ्नुहोस -
विचार
१७ माघ २०८०, बुधबार ११:३६ठाडोभाका लोकगीतका चर्चित गायक स्व. दीपबहादुर थापा
दीपबहादुर थापा मोतीलाल थापाका नाती वीरबहादुर थापा र छलिमायाँ थापाका छोरा हुन् । उनी वि.सं. १९९५ सालमा साविक तनहुँसुर गाउँ विकास समिति वडा नं. ९ को हाल व्यास न.पा. वडा नं. ९ पदेलचौर गाउँमा जन्मेका थिए । सात वर्षको कलिलो उमेरमा नै उहाँले आफ्ना बाबा…
पुरा पढ्नुहोस