विचार
-
विचार
६ मंसिर २०८०, बुधबार ११:४०इलामको चियावारीमा पर्यटकहरुको लुकामारी
इलामको कन्याम जानु भएको छ ? इलामको कन्याममा स्काइ वाक टावर निर्माण गरिएको छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेलको गन्तव्य भएको छ । यो स्काइ वाक नेपालकै पहिलो हो । यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुइ वटा स्टेप चढेर माथि पुगेपछि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १३:०८गुरुङ संस्कृति, पर्यटन र भुजुङ गाउँ
चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमश्रृंखला र हेरिरौ जस्तो लाग्ने पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका गाउँ भित्रका बाटाहरु गाउँ भरिनै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । गण्डकी प्रदेश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ कार्तिक २०८०, आईतवार ११:३८बन्दिपुरको उत्थान, मुर्झन र पुनरोत्थान
विषय प्रवेश तनहुँ पहिला पाल्पा राज्यको अभिन्न अंग थियो । पहाडकी रानी देखेरै मुकुन्दसेनले बन्दिपुरको बसाइ बिस्तार गरे । तत्कालीन समयमा बन्दिपुर मगर, क्षत्री, बाहुन र दलितहरुको बाक्लो बस्ती रहेको थियो । गोरखाले राष्ट्र एकीकरणको गरेको समयमा गोरखाले काठमाडौं र ललितपुर माथि विजय प्राप्त गर्यो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ कार्तिक २०८०, शनिबार १३:१८यमराजको दुतमात्र होइन कुकुर
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरुवात भएको छ । तिहार पर्वको पाँच दिनलाई यमपञ्चक भनिन्छ । तिहार पर्व लक्ष्मीको मात्र होइन । तिहारमा यमराजका दूत कुकुरको पनि पूजा गरिन्छ । यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ । मानव…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ कार्तिक २०८०, बुधबार ११:४१व्यासक्षेत्र परिक्रमा
विषय प्रवेश हाम्रा आरध्यदेव भगवान शिव निरन्जन निराकार ज्योति स्वरुप हुनु हुन्छ । शिव कल्याण र सेवाका प्रतिमूर्ति पनि हुन । श्री स्वस्थानी कथा उनै शिव र पार्वतीको चरित्र कथामा आधारित छ । हामीले श्री स्वस्थानी व्रत कथामा परिक्रमाको विषयमा कथा पढ्न पाएका छौं ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० कार्तिक २०८०, सोमबार १२:१४प्राकृतिक सौन्दर्य, पर्यटन र मानहुँकोट
गण्डकी प्रदेशको तनहुँ ऐतिहासिक पहाडी जिल्ला हो । तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । तनहुँ हिमाली जिल्ला त हैन । तर धेरै डाँडाकाँडा र कोटबाट दर्जनौ हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । कतिपय पर्यटकहरु त छक्क पर्दछन । हिमाली जिल्ला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ कार्तिक २०८०, आईतवार ११:५९ओझेलमा परेको मकुन्देश्वरी डाँडा र पाल्पाली राजा मुकुन्द सेन
सेनकालीन इतिहाँससंग जोडिएको बन्दिपुरको मुकुन्देश्वरीडाँडा अवलोकन गर्न जाने निधो गरियो । मुकुन्देश्वरीडाँडा बन्दिपुर गाउँपालिका वडा नं. २ मा पर्दछ । पहाडकी रानी भनेर चिनिने बन्दिपुरको मुकुन्देश्वरी डाँडाको हाइकिङमा सहभागिता जनाउन साविक बन्दिपुर हाल दमौली निवासी श्रीप्रसाद भट्टराइ, बन्दिपुरकै सुकबहादुर आले बि.क., बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर…
पुरा पढ्नुहोस -
राजनीति
१८ कार्तिक २०८०, शनिबार १३:१२संसदीय समितिले स्वार्थ बाझिने गरी काम गर्न हुँदैन : सांसद कृष्णकुमार श्रेष्ठ
काठमाडौँ : सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति परिचालिन हुनसक्नेबारे चनाखो हुनुपर्ने उहाँको भनाइ छ । अघिल्लो चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट संसद्मा प्रतिनिधित्व…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ कार्तिक २०८०, शुक्रबार ११:४२मुक्तिनाथ, हिन्दू र बौद्धको साझा तीर्थस्थल
मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । जहा तीर्थाटनका पर्यटकहरु चारधामको तीर्थाटन गरेपछि पनि मुक्ति अथवा मोक्ष प्राप्त गर्नका लागि मुक्तिनाथ पुग्ने गर्दछन । मुक्तिनाथ गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा पर्दछ । मुक्तिनाथ समुद्र सतहदेखि ३ हजार ७१० मीटरको उचाईमा…
पुरा पढ्नुहोस -
विचार
१२ कार्तिक २०८०, आईतवार १२:०५कपिलधाममा साहित्यकारको प्रतिमा
जसरी शारीरिक तन्दुरुस्तीका लागि व्यायाम चाहिन्छ, त्यसरी नै मस्तिष्कलाई तन्दुरुस्त राख्न घुमफिर र अध्ययन अवलोकन गर्न पर्दछ । घुमफिरले अध्यनशिल मानिसहरुमा विस्मृतिजन्य रोग लाग्ने सम्भावना कम हुन्छ । नयाँ ठाउँमा घुमफिर गर्दा तनावबाट मुक्ति मिल्छ । पश्चिमीमा मुलुकहरुका मानिस बर्षभरि काम गरेपछि अधिकांशको अनिवार्यझैँ महिना…
पुरा पढ्नुहोस -
विचार
६ कार्तिक २०८०, सोमबार २०:१३दसैँ, सडक सुरक्षा र चालकको दायित्व
आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ कार्तिक २०८०, शनिबार १०:१७खोज अनुसन्धानका लागि पर्यटन खुल्ला विश्वविद्यालय
कोलम्बसले समुन्द्रको कठिन यात्रापछि अमेरीका पत्ता लगाए । तेन्जिङ र हिलारीले सगरमाथाको शिखर आरोहण पछि संसारका धेरै मानिसहरु सगरमाथाको शिखरमा पुग्न सफल भए । योगी नरहरिनाथले नेपालको मेचीदेखि महाकाली भ्रमण गरी नेपालको धर्म संस्कृति र इतिहासको बारे पुस्तक लेखे । संसारका साहित्यकार, वैज्ञानिक, अर्थशास्त्री, इतिहासकार,…
पुरा पढ्नुहोस