अर्थ
-
Top 3 Feature Posts५ जेष्ठ २०८०, शुक्रबार १८:३३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको…
पुरा पढ्नुहोस -
अर्थ५ जेष्ठ २०८०, शुक्रबार १७:२०
ढुंगा, गिटी र बालुवा उत्खनन र निर्यातका लागि कानून बनाइने
काठमाडौं । सरकारले नेपालको ढुंगा उत्खनन गरेर विदेश निर्यात गर्ने रणनीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले बालुवा, गिटी र रोडालगायतको वस्तुको उत्खननको लागि कानून निर्माण गरिने बताए । ढुंगा खानीको संरक्षण, प्रवर्द्धन, व्यवसायी विकास…
पुरा पढ्नुहोस -
अर्थ५ जेष्ठ २०८०, शुक्रबार १२:१५
चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन…
पुरा पढ्नुहोस -
अर्थ३ जेष्ठ २०८०, बुधबार ११:०२
व्यास नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि…
पुरा पढ्नुहोस -
अर्थ२ जेष्ठ २०८०, मंगलवार १७:४२
सरकार निजी क्षेत्र मैत्री हुनुपर्छ : सांसद स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन् । निजी क्षेत्र संग्लन नहुने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts३१ बैशाख २०८०, आईतवार १४:१६
तनहुँका पालिकाको प्राथमिकतामा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन
संघीय संरचना अनुसार अहिले मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । स्थानीय सरकार जनताको घरदैलोको सरकारका रुपमा हेरिन्छ । सिंगदरबारको अधिकार आमसर्वसाधारणको घरदैलोमै सहज रुपमा पुर्याउने लक्ष्यका साथ मुलुकलाई संघीय संरचनामा रुपान्तरण गरियो । यही लक्ष्य अनुसार कायम गरिएका स्थानीय तहको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts२९ बैशाख २०८०, शुक्रबार १९:२४
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट : बजेटमा के चाहन्छ निजी क्षेत्र ?
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा…
पुरा पढ्नुहोस -
अर्थ२९ बैशाख २०८०, शुक्रबार १२:१४
राजमार्गमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि नयाँ होटल सोल्टि भिलेज खुल्यो
मुग्लिन–नारायणगढ सडक हुदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने मुग्लिन । तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts२७ बैशाख २०८०, बुधबार १२:०९
व्यवसायिक रुपमा भैसीपालन
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्ममा पालिएका भैसी । करिब ११ करोड रुपैयाँको लगानिमा १०३ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि फार्ममा भैसीसंगै कालिज, हाँस, लोकल कुखुरा पालन गरिएको फार्मका प्रबन्ध निर्देशक हरि खड्काले बताए । फार्ममा पाडापाडीसमेत गरी एक सय भैंसी रहेका छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts२७ बैशाख २०८०, बुधबार १२:०८
फुर्सदको समयमा मकैको खोस्टाबाट टोपी र झोला बुन्दै महिलाहरु
तनहुँको व्यास नगरपालिका-५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैं खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।”…
पुरा पढ्नुहोस -
अर्थ२६ बैशाख २०८०, मंगलवार १९:१५
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक…
पुरा पढ्नुहोस -
अर्थ२५ बैशाख २०८०, सोमबार ११:४०
हाम्रो बचत सहकारी डुम्रेको नयाँ भवनबाट कारोबार
तनहुँको बन्दिपुर-१ डम्रे बजारमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आइतबारबाट नयाँ भवनबाट कारोबार सुरु गरेको छ । सहकारीले डुम्रे स्थित नेपाल बैंक भएको भवनबाट कारोबार शुरु गरेको हो । नवनिर्मित कार्यालयबाट नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले कारोवार शुभारम्भ गराउँदै सहकारीले व्यवस्थित…
पुरा पढ्नुहोस