अर्थ
-
Top 3 Feature Posts
२७ मंसिर २०७७, शनिबार १२:०३शुक्लागण्डकी नगरपालिकाले अनुदानमा कृषकलाई ३० हजार किलो आलुको बीउ
आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ मंसिर २०७७, शुक्रबार १६:२८तनहुँ मासुमा आत्मनिर्भर : यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन
जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ मंसिर २०७७, बुधबार ०९:५७गण्डकी प्रदेशका सांसदद्वय कोइराला र गुरुङद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट
गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र निर्वाचन क्षेत्र नं. १ प्रदेश -क)बाट प्रत्यक्ष तर्फाट निर्वाचित प्रदेश सभा सदस्य आशा कोइराला र रामबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट गरी र्सार्वजनिक गरेका छन् । सांसद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ मंसिर २०७७, मंगलवार १०:०४तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चार करोड रुपैयाँको विकास बजेटको योजना छनौट गरी र्सार्वजनिक गरेका छन् । विनियोजितमध्ये विकासमा ३ करोड ९६ लाख ४० हजार तथा प्रशासनिक खर्च…
पुरा पढ्नुहोस -
अर्थ
१५ मंसिर २०७७, सोमबार १०:३९व्यास नगरपालिकाद्वारा कृषकलाई आलुको बीउ वितरण
व्यास नगरपालिकालाई आलुको बीउमा आत्मनिर्भर बनाउन कृषक समूहलाई आलुको बीउ वितरण गरिएको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको बताएको छ। काभ्रेपलाञ्चोकबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूह मार्फ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ मंसिर २०७७, शुक्रबार १२:१७तनहुँ निर्वाचन क्षेत्र नं. २ का सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटका कार्यक्रम सार्वजनिक
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य केदार सिग्देलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त बजेटका कार्यक्रम छनोट गरी र्सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सांसद सिग्देलले ४ करोड रुपैयाको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रममा बजेट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ मंसिर २०७७, बिहीबार १०:५६बन्दीपुर केवलकार निर्माणमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न १ अर्ब ५ करोड बराबरको ऋण सम्झौता
भञ्ज्याङ समाचारदाता (दमौली) ‘पहाडकी रानी’ उपनामले परिचित ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुइ बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको छ…
पुरा पढ्नुहोस -
अर्थ
१० मंसिर २०७७, बुधबार ११:४१घरेलु तथा साना उद्योग कार्यालय तनहुँद्वारा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ मंसिर २०७७, मंगलवार ११:१७विदेशबाट फर्किएर सामुहिक व्यवसाय : अनुदान होइन उत्पादित उपजको मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्था मिलाइदिनु पर्छ
रोजगारीको खोजीमा भौतारिने युवापुस्ता पछिल्लो समय एकल वा सामुहिक रुपमा व्यवसाय गर्न तर्फआकषिर्त हुँदै गएका छन् । आफ्नो गाउँठाउँमा केही छैन भन्ने युवाहरु पनि अहिले विदेश होइन आफ्नै ठाउँमा केही गर्नुपर्छ भनि व्यवसायिक रुपमा पशुपालन, तरकारी खेती, कुखुरापालना तथा दुध उत्पादन जस्ता व्यवसाय अंगाल्न थालेका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ मंसिर २०७७, बिहीबार १९:३४‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी : कोरोना प्रभावितलाई राहत दिन बाटो खुला
सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ मंसिर २०७७, बिहीबार १२:५६अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह
तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको…
पुरा पढ्नुहोस -
अर्थ
२९ कार्तिक २०७७, शनिबार १६:२१तनहुँमा भानुमा नगरस्तरीय औधोगिक ग्राम बनाइने
भञ्ज्याङ समाचारदाता (भानु) तनहुँको भानु नगरपालिका-३ स्थित खहरेमा नगरपालिका स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानको पहलमा औद्योगिक ग्राम बनाउन लागिएको हो । भानु नगरपालिका-३ खहरेपछाडी रहेको करिब ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औधोगिक ग्राम बनाउनका लागि यहि कार्तिक २७…
पुरा पढ्नुहोस