अर्थ
-
Top 3 Feature Posts
१ भाद्र २०८२, आईतवार १३:२७भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा
दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ८ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले शनिबार दमौलीमा एक कार्यक्रम गरी गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र चालु आर्थिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०८२, आईतवार १३:२२कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट
दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि करोडौं रुपैयाँको बजेट छुट्याएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०८२, आईतवार १३:१७तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौ : मुख्यमन्त्री पाण्डे
दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको शनिबार निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ श्रावण २०८२, शनिबार १२:३०गाउँको बारीदेखि हाटबजारसम्मः आँबुखैरेनीको नयाँ पहिचान हाटबजार
पुरानो संस्कृतिको पुनरागमन तनहुँको आँबुखैरेनी गाउँपालिकामा हरेक शुक्रबार बिहानैदेखि भीड बढ्छ । अमिलबोटे बजार वरिपरि मानिसहरूको चहलपहल, टोकरी बोकेका किसान र अर्गानिक उपज खोज्दै आएका उपभोक्ता-दुवै पक्षलाई एउटै थलोले जोड्छ, आँबुखैरेनी हाटबजार । २०७९ साल फागुनदेखि सुरु गरिएको यो हाटबजार अहिले गाउँको परिचय मात्र नभई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८२, शुक्रबार १९:४०साँझपख बदलिन्छ धरानको भानुचोक
धरान : बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ । बसका सहायकको चर्को बोलावट,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८२, शुक्रबार १४:२९वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गरी लाखौं कमाउँदै तनहुँका राजु
दमौली : वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गर्दै आएका तनहुँका एक युवाले उल्लेखनीय सफलता हासिल गरेका छन् । व्यास नगरपालिका–१३ आशापानीका ३६ वर्षीय राजु रेग्मीले दक्षिण कोरियामा नौ वर्ष काम गरेपछि भिसा अवधि रहँदै त्यहाँको रोजगारी छोडेर स्वदेशमै कागती खेती सुरु गरेका हुन् ।…
पुरा पढ्नुहोस -
अर्थ
२७ श्रावण २०८२, मंगलवार १२:४६तनहुँमा उद्योग दर्ता घट्यो
तनहुँमा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ । उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार २२:२१भानुको योजना : गुन्द्रुकलाई ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने
तनहुँ : तनहुँको भानु नगरपालिकाले स्थानीय स्तरमा उत्पादन हुने सागलाई गुन्द्रुकमा रूपान्तरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना अगाडि ल्याएको छ । नगरपालिकाले ‘भानु गुन्द्रुक’ नामक ब्राण्ड निर्माण गरी बजार विस्तार गर्ने दीर्घकालीन योजना अघि सारेको हो। कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार १३:५२वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
वीरगञ्ज : पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसक्नुभयो । “अकाशेपानी पर्नु अघि नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार १३:३९विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार १३:३७म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती
दमौली : तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ । यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि यस ठाउँमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०८२, बिहीबार १८:४८घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार
गण्डकी : लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य…
पुरा पढ्नुहोस