अर्थ
-
Top 3 Feature Posts
३ बैशाख २०८१, सोमबार ११:४३तनहुँको बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन
तनहुँको बन्दीपुरमा ‘बन्दीपुरहिल’ आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय नगरी बन्दीपुरमा विगत ५ वर्षदेखि निर्माण प्रारम्भ गरिएको पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गतको वटम स्टेशनमा टुरिष्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेष्टुरेण्ट ‘ड्राइभ इन’ सर्वसाधरणहरुको सेवाका लागि आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो। करिव ५६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ बैशाख २०८१, आईतवार १८:१३आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन
आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ बैशाख २०८१, आईतवार ११:४४नयाँ वर्षमा बन्दीपुर : स्थानीय खानाका परिकार र संस्कृतिसंग झुमे पर्यटक
पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा नयाँ वर्ष २०८१ का अवसरमा पर्यटक उपस्थिति उल्लेख्य रहेको छ । स्थानीय पर्यटन व्यवसायहीले आयोजना गरेको सडक खाना महोत्सवमा प्रस्तुत गरिएका विभिन्न साँस्कृतिक कार्यक्रममा पर्यटकहरुले भरपुर मनोरञ्जन लिएका छन् । नयाँ वर्षको अवसरमा बन्दीपुरमा शुक्रबारदेखि सडक खाना महोत्सव सञ्चालन गरिएको थियो।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८०, शुक्रबार १८:५६चैते धान प्रवर्द्धन गर्न तनहुँका कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवद्र्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो । किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । जमिन बाँझो राख्नेक्रम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८०, शुक्रबार १२:३४सीप सिकेका महिला भन्छन् : “सीप मर्न दिन्नौं, आयसंग जोडिन्छौं”
तनहुँको शुक्लागण्डकी नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडावडाबाट सञ्चालन गर्ने यस्ता सीपमुलक तालिममा सहभागि महिलाहरु निकै उत्साहका साथ स्वरोजगार तर्फ उन्मुख हुँदै गएका छन् । शुक्लागण्डकीका महिला उद्यमीहरुले क्रिष्टलको माला बनाउने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८०, शुक्रबार १२:२२पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि बन्दीपुरमा पर्यटन विकास बोर्ड गठन
तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटकीय क्षेत्रहरूको पहिचान, विकास, प्रवर्द्धन, प्रचारप्रसार तथा व्यवस्थापन सम्बन्धी काम गर्नका लागि पर्यटन विकास ऐन २०८० को दफा ३ बमोजिम बन्दीपुर पर्यटन विकास बोर्ड गठन गरिएको छ । पर्यटन बोर्डमा गाउँपालिका अध्यक्षको अध्यक्षता सहित सदस्यहरूमा गाउँपालिकाको उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत पर्यटन क्षेत्रमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ चैत्र २०८०, बिहीबार १३:०१भानुका १० जना उत्कृष्ट कृषक सम्मानित
तनहुँको भानु नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकलाई सम्मान गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कृषक सम्मान कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा पशुपालन क गरिरहेका कृषकलाई हौसला प्रदान गर्न सम्मान गरिएको हो । पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्य सहित नगरपालिका भित्र रहेका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ चैत्र २०८०, बिहीबार १२:१९आँवुखैरेनीले मस्र्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट सञ्चालन गर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ। नयाँ वर्षो अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा…
पुरा पढ्नुहोस -
अर्थ
२६ चैत्र २०८०, सोमबार ०९:०९मोटर मार्ग निर्माणका लागि सम्झौता
बिश्व बैंकको सहयोग, नेपाल सरकारको अनुदानमा संचालन भएको एनयूजिआईपी आयोजना अन्तर्गत तनहुँको शुक्लागण्डी नगरपालिकाको दुलेगौंडा-लामागाउँ मोटर मार्ग (दुलेगौंडा लिलाचोक खण्ड) निर्माणका लागि बानियाँ निर्माण सेवा, हेटौंडासंग ठेक्का रकम २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँमा सम्झौता गरी सम्झौता पत्र आदनप्रदान गर्दै निर्माण पक्ष र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ चैत्र २०८०, शुक्रबार १६:१५पृथ्वीराजमार्गको तनहुँस्थित घाँसीकुवा-तालघारे खण्ड अवरुद्ध, वैकल्पिक मार्गबाट यातायात सूचारु
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा पहिरोको जोखिम बढेपछि घाँसीकुवा-तालघरे सडक खण्ड अवरुद्ध गरिएको छ । राजमार्ग चारलेनमा विस्तार गर्नेक्रममा व्यास-१ मुसेखोला ३७+६०० नजिकै भित्तो कटान गर्दा करिब ७० मिटर माथीबाट पहाडै पहिरो खस्ने जोखिममा पुगेको छ । आज शुक्रबार बिहान ११:३० बजे पृथ्वीराजमार्ग सडक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ चैत्र २०८०, बुधबार १५:५६दमौली खानेपानीद्वारा रु सात करोड भुक्तानी गर्न बाँकी
दमौली : तनहुँको सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब रु सात करोड भुक्तानी गर्न बाँकी छ । दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले…
पुरा पढ्नुहोस -
अर्थ
२१ चैत्र २०८०, बुधबार १२:१०अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक
गण्डकी : चैत एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो…
पुरा पढ्नुहोस