अर्थ
-
Top 3 Feature Posts
२८ भाद्र २०८१, शुक्रबार १५:३७कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
गल्याङ (स्याङ्जा) : हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो । परम्परागत रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ भाद्र २०८१, बिहीबार १३:३४दमौलीमा तीन तारे स्तरको सिद्धार्थ होटल सञ्चालनमा
दमाैली । सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ भाद्र २०८१, बिहीबार १३:०२पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार
दमौली : पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित…
पुरा पढ्नुहोस -
अर्थ
२४ भाद्र २०८१, सोमबार १२:५२पर्यटक पर्खिरहेको घलेगाउँ
लमजुङ : विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ भाद्र २०८१, आईतवार १४:०४भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु
भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि…
पुरा पढ्नुहोस -
अर्थ
२१ भाद्र २०८१, शुक्रबार १९:०९दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने
काठमाडौँ : नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ भाद्र २०८१, शुक्रबार १३:५१तनहुँमा विद्युत् उपयोग गर्ने ग्राहक बढे
दमौली : तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ भाद्र २०८१, बुधबार १३:४०नयाँ सहर आयोजना डुम्रे भन्सार : आठ वर्षमा रु ९५ करोड लगानी
दमौली : नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक…
पुरा पढ्नुहोस -
अर्थ
१८ भाद्र २०८१, मंगलवार १४:०१प्रतिफल दिने क्षेत्र लगानीको प्राथमिकतामाः अर्थमन्त्री पौडेल
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग आज अर्थ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ भाद्र २०८१, मंगलवार १३:५६तनहुँको आँवुखैरेनीमा व्यवसायीक फूलखेती : सयपत्रीका ४० हजार विरुवा रोपियो
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ । गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला सङ्घले ३५ रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा रोपेको हो । गत साउन २५ गतेदेखि भदौ पहिलो सातासम्म सयपत्रीका बिरुवा रोपिएको गाउँपालिकाका कृषि शाखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ भाद्र २०८१, सोमबार १२:१३उत्पादनमा अनुदान कार्यक्रमले भानुका पशुपालक किसान उत्साहित
भानु : तनहुँको भानु नगरपालिकाले पशुपालक किसानलाई उत्पादानमा आधारित अनुदानको व्यवस्था गरेपछि किसानहरु व्यवसायिक पशुपालनमा उत्साहित भएका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् । नगरपालिकाले घाँसखेतीका साथ…
पुरा पढ्नुहोस -
अर्थ
१५ भाद्र २०८१, शनिबार १४:१९एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी
काठमाडौँ : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले…
पुरा पढ्नुहोस