अर्थ
-
Top 3 Feature Posts
१२ असार २०८१, मंगलवार १२:५३तनहुँका ९ पालिकाले सार्वजनिक गरे प्रस्तावित बजेट आँवुखैरेनीले ल्याउन सकेन
तनहुँको चार नगरपालिका र छ गाउँपालिका मध्ये ९ पालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । आँवुखैरेनी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बजेट भने सार्वजनिक गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ असार २०८१, शुक्रबार ११:१०म्याग्देको नीति : गाउँपालिकालाई स्मार्ट र नगरोन्मुख बनाउने
म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाको आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरिएको छ । अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभाको १६औं अधिवेशनवबाट आठौ नीति तथा कार्यक्रम पारित गरिएको हो । गाउँसभाबाट क्षेत्रगत रुपमा विभिन्न नीतिहरु पारित गरिएको छ । गाउँपालिकाले कृषि विकास…
पुरा पढ्नुहोस -
अर्थ
७ असार २०८१, बिहीबार १९:३०प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेण्टहरुबीच विशेष छुट सम्झौता
प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटर की प्रमुख साँग्रीला श्रेष्ठ र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ असार २०८१, बिहीबार १३:०२देवघाटको नीति तथा कार्यक्रम : आर्थिक समृद्धिका लागि कृषि तथा पशुपंक्षी विकासका कार्यक्रम प्राथमिकतामा
देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको १४औं अधिवेशनबाट गाउँपालिकाको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपंक्षी विकास कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । ‘समुन्नत देवघाटको आधार : धार्मिक पर्यटन,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ असार २०८१, मंगलवार १४:४९गोरखाको पालुङटार च्याङ्लीमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन
कास्की र नवलपुरमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको तयारीबीच गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विज्ञ सम्मिलित परामर्शदाता कम्पनीमार्फत सो औद्यागिक क्षेत्रको सम्भाव्यता अध्ययन गरेको हो । मन्त्रालयको उद्योग–वाणिज्य…
पुरा पढ्नुहोस -
अर्थ
५ असार २०८१, मंगलवार १२:३८तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र
चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५०.१८ प्रतिशत मात्रै खर्च भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ असार २०८१, आईतवार १४:३०गण्डकी प्रदेश बजेटः व्यवसायिक कृषि तथा आत्मनिर्भरता
आगामि आर्थिक वर्षको बजेटमा व्यवसायिक कृषिलाई प्राथमिकतामा दिने गरी कार्यक्रम सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबै भन्दा बढी योगदान रहेको कृषि क्षेत्रको रुपान्तरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न यस क्षेत्रलाई विशेष प्राथमिकता राखी कृषकलाई व्यवसायिक कृषिप्रति प्रोत्साहित हुने गरी कार्यक्रमको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ असार २०८१, शनिबार १७:५८गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ कराेड (पूर्णपाठ सहित)
पाेखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८१, शुक्रबार १९:२१गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८१, शुक्रबार १८:२५गण्डकी प्रदेशको नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्गको योजना
चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन । मङ्गलबार सार्वजनिक नीति तथा कार्यक्रममा सुरुङमार्गबारे केही उल्लेख छैन । प्रदेश सरकारले चालु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८१, शुक्रबार १३:०४शुक्लागण्डकीका वडालाई रु ७९ लाखदेखि १ करोड २६ लाखसम्म बजेटको शिलिङ
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वडाहरुका बजेटको शिलिङ तोकेको छ । नगरपालिकाले ७९ लाख रुपैयाँदेखि १ करोड २६ लाख रुपैयाँसम्मको शिलिङ तोकेको छ । नगरपालिकाको तोकेको शिलिङ अनुसार सबैभन्दा बिढि वडा नं. ५ ले १ करोड २६ लाख ६८ हजार ९१८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८१, शुक्रबार १२:५५बन्दीपुर केवलकार सञ्चालनमा ल्याइयो
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा व्यवसायिक रुपमा केवलकार सञ्चालनमा ल्याइएको छ । परीक्षणका रुपमा मात्रै सञ्चालित केवलकार विहीबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा बन्दीपुर पुग्न सकिने भएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण…
पुरा पढ्नुहोस