अर्थ
-
Top 3 Feature Posts
१८ मंसिर २०८०, सोमबार १२:३९सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ मंसिर २०८०, सोमबार १२:३७उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
गोरखा : उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ मंसिर २०८०, शनिबार २०:४५गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा
लेखनाथ : पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउनुहुन्थ्यो । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सक्नुभएको छैन । ‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० मंसिर २०८०, आईतवार १३:१५सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो । चार सय बोट सुन्तलाबाट बर्सेनि रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ मंसिर २०८०, शनिबार ११:५९गण्डकीमा सुन्तला खेती विस्तार, तनहुँमा १७ सय १२ हेक्टरमा सुन्तला खेती
गण्डकी : दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला…
पुरा पढ्नुहोस -
अर्थ
८ मंसिर २०८०, शुक्रबार १४:०९तिहारमा रु २४ करोड फूलको कारोबार
यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८०, बुधबार १९:४९अर्थतन्त्रको मेरुदण्ड : ‘बन्दीपुरमा केबुलकार र पाँचतारे होटल’
तनहुँ : बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ मंसिर २०८०, सोमबार १७:४१तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोड, कृषि उद्योगमा आकर्षण
दमौली : तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १३:३४पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गर्नुभयो । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उहाँ स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँले पुर्ख्यौली आरन पेसालाई अगाडि बढाउनुभयो । गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध हुनुहुन्छ । हातमा सीप,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १३:२१कुहिरो हेर्न मानहुँकोटमा पर्यटकको आगमन बढ्यो
चिसो मौसम सुरु भएसंगै तनहुँको सदरमुकाम दमौली बिहानका समयमा कुहिरोले ढपक्कै ढाकिन थालेको छ । सेतो कुहिरोको सिराकले दमौली बजार लगायत आसपासको क्षेत्र ढाकिएपछि मानहुँकोटबाट निकै आकर्षक र मनमोहक देखिने गर्दछ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा विशेष गरी कुहिरो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १२:४३म्याग्देको वाराही सामुदायिक वनमा “टाइगर हिल पार्क” निर्माण
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ मंसिर २०८०, शनिबार २०:५१बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल
चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको…
पुरा पढ्नुहोस