तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार सामुदायिक होमस्टेमा आवद्ध सदस्यहरुले सामुहिक रुपमा गरेको मास खेती पाकेपछि उखेल्दै । होमस्टेमा आउने पाहुनाहरुका लागि दाल तथा बारा बनाएर खेवाउनका लागि मासको प्रयोग गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर