स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
३ सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
काठमाडौँ : बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद…
पुरा पढ्नुहोस -
विचार
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
काठमाडौँ : विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
उमेरसँगै शरीरका अंगहरु कसरी बूढो हुन्छन् ?
बुढ्यौलीले छाला चाउरी पर्ने कुरा त लगभग सबैलाई थाहा छ । तर बढ्दो उमेरसँगै छाला मात्र होइन, शरीरका अन्य अंगहरुमा पनि प्रभाव पर्छ । उमेर बढ्दै जाँदा शरीरका सबै अंग पनि बूढो हुन थाल्छन् र काम गर्ने क्षमता घट्न थाल्छ । उमेर बढ्दै जाँदा शरीरका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने तयारी, मन्त्री पौडेलका योजना र प्राथमिकता (पूर्णपाठ)
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् । आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
विश्व स्तनपान सप्ताह : स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
चितवन : बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको आँवुखैरेनी अस्पतालबाट शल्यक्रिया सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
स्वास्थ्य बीमाको सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम
काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताउनुभयो । उहाँका अनुसार सुविधाको नयाँ थैली आगामी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसंगै मंगलबार जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय तनहुँद्वारा आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका…
पुरा पढ्नुहोस -
समाचार
निःशुल्क स्वास्थ्य शिविरबाट ३३३ जना लाभान्वित
तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारमा शनिवार एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा निःशुल्क शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरी सम्बन्धित रोगको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
“पूर्ण संस्थागत प्रसूति”को लक्ष्यनजिक गण्डकी, प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु १६१ : प्रतिवेदन
गण्डकी । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य र्सर्वेक्षण (एनडीएचएस)ले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुनेदर ९६ प्रतिशत देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार गण्डकीमा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु १६१ रहेको छ । मातृ मृत्युदर हेर्दा कतिपय महिला अझै पनि असुरक्षित तवरले घरमै…
पुरा पढ्नुहोस -
समाचार
गण्डकीका ११ जिल्लाका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य…
पुरा पढ्नुहोस