स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर, ६०१ ले लिए उपचार सेवा
तनहुँको बन्दीपुर-४ स्थित बन्दीपुर अस्पतालमा दुइ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा ४१८ महिला र १८३ पुरुष गरी ६०१ जनाले स्वास्थ्य सेवा लिइएको बताइएको छ । बन्दीपुर गाउँपालिकाको कार्यालय, बन्दीपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
शुक्लागण्डकीका वडाबाटै गर्भवती र पाठेघर जाँच सेवा
तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडावडैबाट निःशुल्क रुपमा गर्भवती एवं पाठेघरको जाँच कार्यक्रम अगाडि बढाएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा मार्फत वडावडामा स्वास्थ्यकर्मी परिचालन गरी गर्भवती महिलाहरुको भिडियो एक्स-रे एवं पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गर्न थालिएको हो । स्वास्थ्य शाखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बालबालिकाको पोषण स्थिति जाँच
तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाइले सेवा क्षेत्रका २ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थिति जाँच गर्दै । इकाइले मंगलबार नियमित खोप संचालन तथा स्वास्थ्य आमा समुहको नियमित मासिक बैठक समेत गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
विश्वमा बढ्दैछ ‘वाटर बर्थ डेलिभरी’, नेपालमा किन छैन ?
संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानु नगरपालिकामा नौ करोडको लागतमा नगर अस्पताल निर्माण
तनहुँको भानु नगरपालिका–५ मा रु नौ करोड लागतमा पुरनडिही अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु नौ करोड ३४ लाखको लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगरस्तरीय अस्पताल बनाउँदै भवन निर्माण गरिएको र भवनको…
पुरा पढ्नुहोस -
समाचार
दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै
दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन -कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ । विश्व श्रवण दिवसको अवसरमा आइतबार यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
१० मिनेटमै गर्न सकिन्छ पूरै शरीरलाई पुग्ने व्यायाम
योगले शरीरलाई फूर्तिलो राख्छ । दिमागलाई शान्त बनाएर तनावमुक्त बनाउँछ । शारीरिक र मानसिक अनुशासन कायम गरी शरीरलाई नै एउटा लय दिन्छ । अनुहारमा चमक ल्याउनुका साथै मांसपेशी बलियो बनाउँछ । त्यसैले योगका यी फाइदा लिन जतिसुकै व्यस्त दैनिकी भएपनि १० मिनेट मात्र समय निकाल्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन
तनहुँको ऋषिङ गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको सेवा क्षेत्रका बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन कार्यक्रममा सहभागि अभिभावकहरु । स्वास्थ्य चौकीले बालबालिकालाई पूर्ण खोप लगाएर असल अभिभावक र नमुना परिवारको प्रमाणपत्र समेत प्रदान गर्ने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका करिब १९ हजार बालबालिकालाई दादुरा रुबेला रोग विरुद्ध खोप लगाइदै
तनहुँमा दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले फागुन १५ देखि २७ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागेको हो । जिल्लाका १० वटै पालिकाका ८५ वटा वडामा खोप अभियान सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको स्वास्थ्य कार्यालय…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?
हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ । हृदयघात भएको व्यत्तिललाई कसरी तत्काल बचाउन सकिन्छ ? सबैभन्दा पहिला लक्षण पत्ता लगाउनुपर्छ हृदयघातको लक्षण…
पुरा पढ्नुहोस -
विचार
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ
गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफ एन ए सी. तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासको राम्चे चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर
तनहुँको व्यास नगरपालिका-११ स्थित राम्चे ओडारेको चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटर्याक्ट क्लब अफ दमौलीले शनिवार समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ए वान डेन्टल क्लिनिक तथा व्यास डाइग्नोष्टिक प्रालि र रोटर्याक्ट त्रिभुवन युनिभर्सिटीको प्राविधिक सहयोग तथा व्यास नगरपालिकाको सहयोगमा शिविर…
पुरा पढ्नुहोस