स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
शरीरमा भिटामिन डी अभाव हुँदा देखिने पाँच संकेत
मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ । तपाईं–हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगरपालिकाद्वारा औषधिजन्य व्यवसाय बाहेक अन्य व्यवसायहरु बन्द गर्न डिसिसिएमसिलाई अनुरोध
तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गएपछि नगरक्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले नगरक्षेत्रभित्र औषधिजन्य व्यवसाय बाहेकका अन्य सम्पुर्ण व्यवसायहरु केही दिनका लागि पुर्णरुपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ । बैठकले व्यास नगरक्षेत्रभित्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गोर्खा वेल्फेयरद्वारा तनहुँका १४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि सहयोग
महामारिकै रुप लिएर दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदाय स्तरमै फैलिएको छ । यसरी संक्रमण फैलिदै गएपछि संक्रमितको उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रिको अभाव हुन थालेको छ । कोभिड संक्रमितको उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रि, अक्सिजन, एम्बुलेन्स, शव बहान जस्ता सामाग्रिको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बुझ्दै संक्रमितलाई हौसला बढाउँदै देवघाटका गाउँपालिका अध्यक्ष थापा
दोश्रो लहरको कोरोना भाइरस (कोभिड-१९)बाट तनहुँका ५३० जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५८ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । २६ जना संक्रमितहरुको अहिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ भने ४६१…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बालबालिकाका लागि जरुरी केही कुरा
अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाइ छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ। अभिभावक र आफ्नो घरबाट उनीहरु जीवनोपयोगी कुराहरु आर्जन गर्न सक्छन्। परिस्थितीसँग जुध्न…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जोखिम झन बढेको भन्दै तनहुँमा १५ दिन निषेधाज्ञा लम्बाइयो (के गर्न पाइन्छ/पाइदैन विज्ञप्तिसहित)
दोस्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमै उच्च दरमा फैलन थालेपछि तनहुँमा गत वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमै फैलिएको हुँदा संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै थप १५ दिन निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड-१९…
पुरा पढ्नुहोस -
समाचार
दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार
दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दिपुरले पदाधिकारीको सवारीलाई एम्बुलेन्स बनायो
दोश्रो लहरको कोरोना भाइरस संक्रमण दर उच्च बन्दै गएपछि तनहुँको बन्दिपुर गाउँपालिकाले आवश्यक तयारीलाई तीब्र पारेको छ । आइसोलेशन, अक्सिजनका साथै विरामीलाई सहज रुपमा अस्पतालसम्म ल्याउन लानाका लागि एम्बुलेन्सको तयारीमा समेत गाउँपालिका जुटेको छ । गाउँपालिकामा प्रयाप्त एम्बुलेन्स नभएपछि अहिले पदाधिकारीले प्रयोग गर्दै आएको सवारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कोरोना संक्रमितको उपचारमा समन्वय गर्न “क्विक रेस्पोन्स टिम” गठन
भञ्ज्याङ समाचारदाता/दमौली जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तनहुँको बैठकले कोरोना संक्रमितहरुको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरेको छ । केन्द्रको मंगलबार बसेको बैठकले कोभिड-१९ का संक्रमितहरुको उपचारमा समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा तीन सदस्यीय टिम गठन गरेको हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा कोभिड-१९ संक्रमितको उपचारका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने
भञ्ज्याङ समाचारदाता/दमौली पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तनहुँमा पनि ह्वात्तै बढ्को छ। कोरोना भाइरस संक्रमण न्युनिकरण र संक्रमितको उपचारका लागि पर्ने आवश्यक तयारी तथा व्यवस्थापनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठले संक्रमितको उपचार व्यवस्थापनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने योजना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासले अत्यावश्यक परिस्थितिमा नगरपालिकाकै सवारी सञ्चालन गर्ने
तनहुँको व्यास नगरपालिकाले कोभिड संकटको घडीमा अत्यावश्यक परिस्थितिमा नगरपालिकाका सवारी साधन परिचालन गर्ने भएको छ । कतिपय जिल्लामा कोभिडका बिरामीले एम्बुलेन्स लगायत सवारी साधन नपाएको विषय सार्वजनिक भइरहेको समयमा नगरपालिकाले यो निर्णय गरेको हो । नगर क्षेत्रमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई ख्याल…
पुरा पढ्नुहोस