स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
काहुँशिवपुरमा विश्व स्तनपान सप्ताह
ऋषिङ गाउँपालिका–२ स्थित काहुँशिविपुर स्वास्थ्य चौकीमा सोमबार “स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मूल नाराका साथ आयोजित विश्व स्तनपान सप्ताह–२०८२ कार्यक्रमका सहभागिहरु । सहभागिहरुलाई स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षाका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा सुनौला हजार दिन अन्तरगतका आमाहरूलाई लक्षित गरी स्तनपानको महत्व,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध
घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा रहेको पालिकाको सेवा क्षेत्रमा पहिलोपटक अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरिएको हो । गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको…
पुरा पढ्नुहोस -
समाचार
परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग
गण्डकी : नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो । सङ्घद्वारा यहाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
गण्डकी : गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त…
पुरा पढ्नुहोस -
राजनीति
बोआओ फोरममा स्वास्थ्य मन्त्री : जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्र्तगतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए । यसका…
पुरा पढ्नुहोस -
समाचार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
काठमाडौँ : काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्णखोप घोषणा भएका छन् । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा डेंगु संक्रमण बढ्दो : ६९ जनामा सक्रमण पुष्टि
दमौली : तनहुँमो डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । बढ्दो गर्मी र पानी परेसँगै तनहुँमा डेंगु संक्रमित देखिन थालेका हुन् । वैशाख महिनादेखि आइतबारसम्म तनहुँका ६९ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो सात दिनभित्र जिल्लाका छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति
काठमाडौँ : कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या बिना देश हुँदैन । पहिलो शर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
काठमाडौं : सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा सुरुसंगै आज पहिलो सफल उपचार
दमौली : आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको पहिलो उपचार गरिएको छ । हातको हड्डी भाँचिएका एक बिरामीको शल्यक्रिया मार्फत् उपचार गरिएको हो । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ नियुक्तिसँगै शुक्रबार हातको हड्डी भाँचिएका एक जनाको शल्यक्रिया मार्फत स्टिलहाली जोड्ने कार्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका…
पुरा पढ्नुहोस