फाेटाे फिचर
-
७ असार २०७९, मंगलवार ११:३२बाढीपहिरोको निरीक्षण
तनहुँको भानु नगरपालिका-११ स्थित ढाडखोलामा आएको बाढीले पुर्याएको क्षतिको सोमबार निरीक्षण गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको टोली । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ असार २०७९, सोमबार ११:२८खत्रीखोलामा बासको पुल !
तनहुँको भानु नगरपालिका-६ टुहुरेपसलको खत्री खोलामा आएको बाढीले कजवे भत्काएपछि बासको फड्के निर्माण गर्दै स्थानीय । कजवे बाढीले भत्काएपछि भानु-१२ र १३ वडा लगायतका ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ । यस्तै, उक्त कजवेको आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज…
पुरा पढ्नुहोस -
५ असार २०७९, आईतवार ११:३३किसानलाई रोपाईको चटारो
तनहुँको व्यास नगरपालिका-६ शिसाघाट उपत्यकाको पाटने फाँटमा असारे धानको रोपाई गर्दै । यस वर्ष मनसुन चाँडै सुरु भएका कारण किसानहरु सिंचाई सुविधा भएका खेत तथा फाँटहरुमा रोपाई गर्न सुरु गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ असार २०७९, शुक्रबार ११:५६बाढीले भत्कायो कचवे
तनहुँको भानुमार्ग स्थित भानु नगरपालिका-६ को खत्री खोलामा आएको बाढीले भत्काएको कचवे । बाढीले कचवे भत्काएपनि भानुमार्गको चन्द्रावती हुँदै वडा नं. १२, १३ लगायतका ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । केहीदिनदेखि लगातार परेको झरीका कारण आएको बाढीपहिरोले ग्रामीण सडक तथा भौतिक पूर्वाधार,…
पुरा पढ्नुहोस -
३ असार २०७९, शुक्रबार ११:१४विद्यार्थीको खुला नृत्य प्रतियोगिता
तनहुँको म्याग्दे गाउँपालिका-१ मानहुँ स्थित श्री बिजय आधारभूत विद्यालयको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको खुला नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै छात्राहरु । सरकारले कक्षा ३ मा अध्ययनरत छात्रा अनिता सुनार र छात्र विशाल राना मगरलाई शैक्षिक सामाग्रि समेत उपलब्ध गराएको शिक्षिका सुशिला थापाले बताइन् ।…
पुरा पढ्नुहोस -
२ असार २०७९, बिहीबार ११:५८झरी झेल्दै विद्यार्थी
तनहुँको दमौलीमा बुधबार दिउँसो परेको मुसलधारी झरीमा छाता ओढेर घर तर्फ जाँदै गरेका विद्यार्थीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ असार २०७९, बिहीबार ११:४४विपतसम्बन्धी पूर्व नमूना अभ्यास
सशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा भूकम्पबाट घाइते भएकाको उद्धार गर्दै प्रहरी र नेपाली सेना । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०७९, मंगलवार ११:२६भिमादको आधुनिक कृषि बजार
तनहुँको भिमाद नगरपालिका-६ माजटारमा सञ्चालनमा ल्याइएको बुढाकोट एग्रो मार्केट । स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी तथा अन्य कृषि उपजहरु एग्रो मार्केटमा संकलन गरी बिक्री वितरण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० जेष्ठ २०७९, सोमबार ११:०३नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
तनहुँ उद्योग वाणिज्य संघले आइतबार एक कार्यक्रमका आयोजना गरी स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँका पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दै । संघले निर्वाचित संघमा आवद्ध सदस्यहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस