तनहुँको व्यास नगरपालिका-६ शिसाघाट उपत्यकाको पाटने फाँटमा असारे धानको रोपाई गर्दै । यस वर्ष मनसुन चाँडै सुरु भएका कारण किसानहरु सिंचाई सुविधा भएका खेत तथा फाँटहरुमा रोपाई गर्न सुरु गरेका छन् ।
तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर