विद्यार्थीको खुला नृत्य प्रतियोगिता

तनहुँको म्याग्दे गाउँपालिका-१ मानहुँ स्थित श्री बिजय आधारभूत विद्यालयको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको खुला नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै छात्राहरु ।

सरकारले कक्षा ३ मा अध्ययनरत छात्रा अनिता सुनार र छात्र विशाल राना मगरलाई शैक्षिक सामाग्रि समेत उपलब्ध गराएको शिक्षिका सुशिला थापाले बताइन् ।
तस्विर : भञ्ज्याङ










