फाेटाे फिचर
-
१७ जेष्ठ २०७९, मंगलवार ११:२८चटपटको व्यापार
तनहुँको पर्यटकीय नगर बन्दिपुरका स्थित तीनधारेमा चटपट बनाएर बिक्री वितरण गर्दै स्थानीय एक महिला । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ जेष्ठ २०७९, मंगलवार ११:२७बन्दिपुरको थानीमाई डाँडामा वृक्षारोपण
तनहुँको बन्दिपुर स्थित थानीमाई डाँडामा वृक्षारोपण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुरका सभापति घनश्याम उपाध्याय । थानीमाइ पर्यटकीय वातावरण संरक्षण तथा उपभोक्ता समितिको आयोजना तथा इटाका नेपाल र बन्दिपुर गाउँपालिका लगायत विभिन्न संघ…
पुरा पढ्नुहोस -
१६ जेष्ठ २०७९, सोमबार १२:४०मकै खेतीको गोडमेल
तनहुँको बन्दिपुरका कृषक मकै खेती गोड्दै । चैत वैशाखमा रापिएको मकैको बीउ जेठ महिनामा युरिया मल राखेर कृषकले दोहोरो मकै गोड्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ जेष्ठ २०७९, सोमबार १२:२४राजमार्ग विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कन नजिकै पहाड फोडेर सडक फराकिलो बनाइँदै । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ जेष्ठ २०७९, आईतवार ०७:४६बन्दिपुरको तीनधारे
तनहुँको पर्यटकीय नगरी बन्दिपुरको आकर्षक गन्तव्य तीनधारे । धार्मिक, साँस्कृतिक, प्राकृतिक महत्वसंग जोडिएको यो स्थललाई गाउँपालिकाले पिक्निक स्र्पोटका रुपमा विकास गर्दै लगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ जेष्ठ २०७९, शुक्रबार ०७:२३कृषकलाई धानको बीऊ वितरण
तनहुँको भानु नगरपालिकाको वडा नं. २, ७, ८ र ९ का कृषकहरुलाई उन्नत जातको धानको बीऊ पचास प्रतिशत अनुदानमा वितरणको तयारी गरिदै । भानु-९ को पुर्कोटमा रहेको जैविक विविधता संरक्षण समिति, सामुदायिक बीऊ बैंकले स्थानीय कृषकहरुलाई उन्नत तथा स्थानीय रैथाने जातका बीऊ विजन उपलब्ध गराउँदै…
पुरा पढ्नुहोस -
१२ जेष्ठ २०७९, बिहीबार ११:४२विद्यार्थीको बिहानी प्रार्थना
तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थीहरु पठनपाठन सुरु हुनुपूर्व बिहानी प्रार्थनाका लागि लाम्वद्ध हुँदै । करिब २ हजार सात सय बढि विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयले भौतिक पूर्वाधार निर्माण तथा विद्यार्थीहरुका लागि आवश्यक पर्ने खेलमैदानको जग्गा अभाव झेल्दै आएको छ । तस्विर :…
पुरा पढ्नुहोस -
१२ जेष्ठ २०७९, बिहीबार ११:३३ऋषिङको कौरा (कौडा) चुड्का
तनहुँको ऋषिङको रामजाकोट देउरालीका गुरुङ र मगर समुदायका युवायुवतीहरु परम्परागत संस्कृतिको संरक्षण अभियान अन्तरगत गुरुङ र मगर समुदायको कौरा (कौडा) चुड्का नचाएर संस्कृति आदानप्रदान गर्दै । परम्परागत चलन चल्ति अनुसार रिसिङ अर्चले, झिरूबास, रिसिङ पाटन, भिमाद, खैरेनीटार लगायतका गाउँबस्तिका गुरुङ मगरका युवायुवतीहरु भेला भाई परम्परागत…
पुरा पढ्नुहोस -
१२ जेष्ठ २०७९, बिहीबार ११:३०राष्ट्रिय परिचयपत्र दर्ता शिविर
तनहुँको आँबुखैरेनी गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिदै । गाउँपालिकाको सबै वडामा शिविर सञ्चालन गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न सुरु गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस