बन्दिपुरको थानीमाई डाँडामा वृक्षारोपण

तनहुँको बन्दिपुर स्थित थानीमाई डाँडामा वृक्षारोपण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुरका सभापति घनश्याम उपाध्याय ।

थानीमाइ पर्यटकीय वातावरण संरक्षण तथा उपभोक्ता समितिको आयोजना तथा इटाका नेपाल र बन्दिपुर गाउँपालिका लगायत विभिन्न संघ संस्थाको सहयोगमा थानीमाई डाँडामा बर, पिपल लगायत विभिन्न प्रजातीका विरुवा रोपण गरिएको छ ।
तस्विर : भञ्ज्याङ










