ऋषिङको कौरा (कौडा) चुड्का

तनहुँको ऋषिङको रामजाकोट देउरालीका गुरुङ र मगर समुदायका युवायुवतीहरु परम्परागत संस्कृतिको संरक्षण अभियान अन्तरगत गुरुङ र मगर समुदायको कौरा (कौडा) चुड्का नचाएर संस्कृति आदानप्रदान गर्दै ।


परम्परागत चलन चल्ति अनुसार रिसिङ अर्चले, झिरूबास, रिसिङ पाटन, भिमाद, खैरेनीटार लगायतका गाउँबस्तिका गुरुङ मगरका युवायुवतीहरु भेला भाई परम्परागत संस्कृति संरक्षण अभियानमा जुटेका छन् ।


तस्विर : भञ्ज्याङ










