फाेटाे फिचर
-
१३ श्रावण २०७८, बुधबार ११:१०नागरिकता लिनेको भिड
जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकताको प्रमाणपत्र लिनका लागि लाम्बद्ध सर्वसाधारण । जिल्लामा निषेधाज्ञा खुकुलो बनाउँदै र्सार्वजनिक यातायात समेत सञ्चालन भएपछि गाउँगाउँबाट सर्वसाधारण नागरिकता, राहादानी तथा अन्य कामका लागि सदरमुकाम आउन थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ श्रावण २०७८, बुधबार ११:०६सडक पेटीको व्यापार
तनहुँको दमौली बजार स्थित सफासडकको पेटीमा टिम्मुर, लसुन, अमिलो लगायतका वस्तु खरिद बिक्री गर्दै महिलाहरु। तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ श्रावण २०७८, मंगलवार ११:३२पुम्दिकोटको विशाल शिव मूर्ती
पोखरा महानगरपालिका-२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ती । पछिल्लो समय यो स्थल धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । तस्विर : जमुनावर्षा शर्मा/रासस
पुरा पढ्नुहोस -
११ श्रावण २०७८, सोमबार ११:४३विदेशबाट फर्किएका तीन दाजुभाईको लोभलाग्दो बाख्रा पालन व्यवसाय (फोटोफिचर)
वैदेशीक रोजगारीबाट फर्किएका तनहुँको घिरिङ गाउँपालिका-३ सुन्धारा चिसोपानीका तीन दाजुभाईले सञ्चालन गरेको रेजिना रोशिका बाख्रा र्फममा पालिएका बाख्रा । लक्ष्मण श्रेष्ठ, शिव कुमार श्रेष्ठ र किसान श्रेष्ठले व्यवसायिक वृहत बोयर बाख्रा श्रोत केन्द्रका रुपमा व्यवसाय शुरु गरेको दोश्रो वर्षमै करिब २० लाख रुपैयाँ बराबरको आम्दानी…
पुरा पढ्नुहोस -
११ श्रावण २०७८, सोमबार ११:२०कांग्रेस नेता पौडेलको गाउँमा जाने खोलामा चन्दा संकलन गरी काठको पुल (फोटोफिचर)
तनहुँको व्यास नगरपालिका-८ स्थित जलेश्वर टोलको मिर्लुङ खोलामा स्थानीयबासीले चन्दा तथा जनश्रमदानबाट काठ र बाँसको प्रयोग गरी पुल निर्माण गर्दै । खोलामा पुल नहुँदा स्थानीयलाई वर्षादको समयमा आवतजावतमा समस्या भएपछि करिब नौ मिटर लम्बाइ एक मिटर चौडाइको पुल करिब ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको…
पुरा पढ्नुहोस -
१० श्रावण २०७८, आईतवार ११:०९कोभिड-१९ विरुद्धको खोप लगाउन पालो कुर्दै (फोटोफिचर)
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरी स्वास्थ्य चौकीमा कोभिड-१९ बिरुद्दको खोप लगाउन लाइनमा बसेका स्थानीय सर्वसाधारण । करिब ४ घण्टासम्म पैदल हिडेर खोप केन्द्रमा आइपुगेका सर्वसाधारणलाई खोपसंगै साबुन पानीले हात धुने तरिका समेत सिकाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० श्रावण २०७८, आईतवार ११:०७पहिरो रोकथाम (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ पयास्वाँरा स्थित सतिपानी खानेपानी आयोजनाको मूल पहिरोका कारण जोखिममा परेपछि ग्याविन जालीबाट पहिरो रोकथाम गरी संरषण गर्दै स्थानीय उपभोक्ताहरु । गाउँलेको मुख्य खानेपानी स्रोत पहिरोको जोखिममा परेपछि जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङको पहलमा ग्याविन जाली उपलब्ध भएको छ भने विभिन्न…
पुरा पढ्नुहोस -
१० श्रावण २०७८, आईतवार ११:०३उत्पादनामा आधारित अनुदान
तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई दूध विक्री गरेबापत गाउँपालिकाको तर्फबाट अनुदान वितरण गर्दै अध्यक्ष पूर्णसिं थापा । गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरगत कृषकलाई प्रति लिटर १ रुपैयाँको दरले करिब ३ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।…
पुरा पढ्नुहोस -
८ श्रावण २०७८, शुक्रबार ११:०६बोटे समुदायलाई खाद्यान्न सहयोग
तनहुँको व्यास नगरपालिका-१० का बोटे समुदायका लागि वितरण गर्न तयार पारिएको खाद्यान्न सामग्री । एलायन्स क्लव अफ तनहुँले बोटेगाउँका १५ जना अपाङ्गता भएका सहित ६५ घरधुरी बोटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस