उत्पादनामा आधारित अनुदान

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई दूध विक्री गरेबापत गाउँपालिकाको तर्फबाट अनुदान वितरण गर्दै अध्यक्ष पूर्णसिं थापा । गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरगत कृषकलाई प्रति लिटर १ रुपैयाँको दरले करिब ३ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।
तस्विर : भञ्ज्याङ










