फाेटाे फिचर
-
२५ फाल्गुन २०७७, मंगलवार ११:३३महिला दिवसका अवसरमा ऋषिङमा वक्तृत्वकला प्रतियोगिता (फोटोफिचर सहित)
१११औं अन्तर्राष्ट्रिय महिला दिवस तनहुँको ऋषिङ्ग गाउँ कार्यपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । दिवसकै अबसरमा आयोजित खुल्ला महिला वक्तृत्वकला प्रतियोगितामा ऋषिङ्ग-१ निवासी अनिशा थापा प्रथम भएकी छन् । उक्त प्रतियोगितामा ऋषिङ्ग-४ निवासी सविना थापा द्वितीय, ऋषिङ्ग-८ निवासी दिपिका श्रेष्ठ तृतीय र ऋषिङ्ग-४ निवासी नरी…
पुरा पढ्नुहोस -
२४ फाल्गुन २०७७, सोमबार ११:०९तनहुँको दमौली स्थित आदिकवि भानुभक्तले दुइ सय विद्यार्थीलाई छात्रवृत्ति दिने
तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष दुइ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिका लागि…
पुरा पढ्नुहोस -
२४ फाल्गुन २०७७, सोमबार ११:०१चौमासिक परीक्षा दिँदै विद्यार्थी
मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै । मापदण्ड अनुसार शिक्षक नहुँदा अध्ययन अध्यापनमा कठिनाइ हुँदै आएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा एक हजार ५०० भन्दा बढी विद्यार्थी अध्यनरत छन । तस्बिर :…
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०७७, आईतवार १२:०३छरछरे झरनाको प्रचारप्रसारका लागि आयोजित महोत्सवमा देखिएका केही दृष्य (फोटोफिचर सहित)
तनहुँको देवघाट गाउँपालिका वडा नं. १ र २ को कोटामा रहेको छरछरे झरनाको प्रचारप्रसारका लागि छरछरे झरना पर्यटन विकास समितिले आयोजना गरेको दोश्रो छरछरे साँस्कृतिक झरना महोत्सवमा देखिएका केही दृष्य । गण्डकी प्रदेशकै उत्कृष्ट छरछरे झरनाको प्रचारप्रसार गरी पर्यटन बिकास गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न प्रवर्द्धनात्मक…
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०७७, आईतवार ११:५१वन संरक्षण तथा प्रवर्द्धन तालिम
तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित सगरमाथा महिला सामुदायिक वनका उपभोक्ताहरु आगलागि भएमा कसरी नियन्त्रण लिने भनि स्थलगत रुपमा प्रशिक्षण लिंदै । डिभिजन वन कार्यालय तनहुँले वनको सम्बर्द्धनका लागि स्थलगत रुपमा तालिम तथा सहजिकरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०७७, आईतवार ११:४८कृषकको आर्थिकस्तर बढाउन बंगुरका पाठापाठी वितरण
कृषकको आर्थिकस्तर बढाउने उद्देश्यले तनहुँका म्याग्दे गाउँपालिका बंगुरका पाठापाठी वितरण गर्दै । गाउँपालिकाले सात वटै वडाको २५ जना कमजोर आर्थिक अवस्था भएका कृषकलाई छनौट गरी २/२ वटा बंगुरको पाठापाठी वितरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ फाल्गुन २०७७, शुक्रबार ११:५८डुम्रेको चुँदी खोला अतिक्रमण रोकिएन
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार स्थित चुँदीखोला अतिक्रमण गरी निर्माण गरिएका घर र नदी कटानबाट घरलाई जोगाउन खोलामै निर्माण गर्दै गरिएको तटबन्धन । बन्दिपुर-१ र भानु नगरपालिका-१ को सिमानामा रहेको चुँदीखोलाको भानु नगरपालिका तर्फ नदी अतिक्रमण गरी भौतिक संरचना निर्माणमा रोक लगाइएपनि बन्दिपुर तर्फभने धमाधम…
पुरा पढ्नुहोस -
२१ फाल्गुन २०७७, शुक्रबार ११:४२बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण
तनहुँको व्यास-५ चुदेर स्थित पद्म प्राथमिक विद्यालय र व्यास-६ देउराली स्थित देउराली प्राथमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक हस्तान्तरण गरिएको छ । अमेरीकाको हवाइर काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जले शैक्षिक सामाग्रि उपलब्ध गराएको हो । अस्ट जबाट संयुक्त रुपमा ति विद्यालयका २६ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक…
पुरा पढ्नुहोस -
२१ फाल्गुन २०७७, शुक्रबार ११:३९कृषक समुहलाई कृषि उपकरण सहयोग
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादक समूहलाई आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी कृषि उपकरण हस्तान्तरण गर्दै । कृषि ज्ञान केन्द्रले यहाँका कृषकलाई आठ लाख रुपैयाँ बराबरको विभिन्न कृषि उपकरण अनुदानमा वितरण गरेको छ । तस्विर…
पुरा पढ्नुहोस