बलबहादुरको व्यावसायिक कुखुरापालन

तनहुँको बन्दिपुर गाउँपालिका-१ का बलहादुर राना (माइला)को व्यावसायिक रुपमा पालेको स्थानीय जातका कुखुरा । वडा कार्यालयले कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा विस्तार गर्न अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरी सहयोग र समन्य गरेको वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए । तस्विर : भञ्ज्याङ










