फाेटाे फिचर
-
३० बैशाख २०८३, बुधबार १२:३९रामकोट गाउँ
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा रहेका परम्परागत घर । मगर समुदायको बाहुल्यता रहेको यो गाउँलाई गाउँपालिकाले ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्दै घरबास (होमस्टे) कार्यक्रम प्रवर्द्धन गर्दै आएको छ । बन्दीपुरमा आएका अधिकांश आन्तरिक तथा वाह्य पर्यटक अहिले रामकोट पुग्न थालेका छन् ।…
पुरा पढ्नुहोस -
३० बैशाख २०८३, बुधबार १२:२७बन्दीपुर–१ मा ‘कपडा बैंक’
तनहुँको बन्दीपुर गाउँपालिका–१ मा ‘कपडा बैंक’ सञ्चालन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठ । क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रममा ४४२ जना चेपाङ समुदाय तथा विपन्न परिवारलाई कपडा वितरण गरिएको थियो । वडा कार्यालय…
पुरा पढ्नुहोस -
२९ बैशाख २०८३, मंगलवार ११:२१बारीमा मकै छर्दै महिला
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित कलमघारी गाउँका स्थानीय महिला गोरु र हलोको सहायताले बारी जोतेर परम्परागत तरिकाबाट मकै छर्दै। पुरुष वैदेशिक रोजगारी तथा अन्य कामका लागि बाहिर गएपछि गाउँघरमा महिलाले खेतीपातीसहित पुरुषले गर्ने धेरै कामको जिम्मेवारी सम्हाल्दै आएका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२९ बैशाख २०८३, मंगलवार ११:१४सडक ढलान
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित नमुना मोटर मार्गको ढलान गरिदै । चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ सडक ढलान कार्य गर्न लागिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ बैशाख २०८३, शुक्रबार १२:१०मौरी कसरी पाल्ने ?
तनहुँको ऋषिङ गाउँपालिका–३, दुबुङमा कृषि विकास कार्याल्य तनहुँले सञ्चालन गरेको मौरी पालन प्रविधि सम्बन्धी स्थलगत तालिम तथा ग्रामीण पोषण सुरक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रमका सहभागिहरु । कार्यक्रममार्फत सहभागि कृषकहरूलाई आधुनिक मौरी पालन सम्बन्धी व्यावहारिक ज्ञान, सीप तथा आवश्यक सामग्री प्रदान गरिएको थियो । यस कार्यक्रमले…
पुरा पढ्नुहोस -
२५ बैशाख २०८३, शुक्रबार १२:०९पोषण लेखाजोखा अभियान
तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत खैरेनीटार स्वास्थ्य चौकी दुलेगौंडाद्वारा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ अन्तर्गत बालबालिको पोषण अवस्थाको लोखाजोखा गरिदै । स्वास्थ्य चौकीले समुदाय, विद्यालय तथा स्वास्थ्य संस्थामार्फत वैशाख १५ गतेदेखि ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूका लागि लक्षित यस कार्यक्रममा…
पुरा पढ्नुहोस -
२३ बैशाख २०८३, बुधबार १२:२७पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम
तनहुँको ऋषिङ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको æमहिनावारी स्वच्छता तथा पुनः प्रयोगयोग्य कपडा प्याड बनाउने तालिमÆमा सहभागि स्थानीय महिलाहरु । जैसिहटिया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित उक्त तालिममा १० देखि ४० वर्ष उमेर समूहका ३५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागी महिलाहरूले आफ्नै…
पुरा पढ्नुहोस -
२२ बैशाख २०८३, मंगलवार ११:४८दुई जिल्ला जोड्ने निर्माणाधिन पुल
तनहुँको ऋषिङ गाउँपालिका–३ र नवलपुरको बुलिङटार गाउँपालिका–१ थमबेसी जोड्ने निर्माणा धिन पक्कि पुल । निर्माण व्यवसायीले पुल निर्माणको कामलाई तीब्रताका साथ अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ बैशाख २०८३, मंगलवार ११:४२घाँटु नाच समापन
तनहुँको भानु नगरपालिका–१३ को बास्पानी गाउँमा परम्परागत रुपमा नचाइएको घाँटु नाच समापनका लागि देउराली, चण्डिथान तर्फ लैजाँदै । यी यस्ता रितिरिवाज, गाउँघरको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को र महत्व बोकेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस