अर्थ
-
शुक्लागण्डकी नगरपालिकाले अनुदानमा कृषकलाई ३० हजार किलो आलुको बीउ
आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले…
पुरा पढ्नुहोस -
तनहुँ मासुमा आत्मनिर्भर : यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन
जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशका सांसदद्वय कोइराला र गुरुङद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट
गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र निर्वाचन क्षेत्र नं. १ प्रदेश -क)बाट प्रत्यक्ष तर्फाट निर्वाचित प्रदेश सभा सदस्य आशा कोइराला र रामबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट गरी र्सार्वजनिक गरेका छन् । सांसद कोइरालाले भवन निर्माण, सडक, पार्क,…
पुरा पढ्नुहोस -
तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चार करोड रुपैयाँको विकास बजेटको योजना छनौट गरी र्सार्वजनिक गरेका छन् । विनियोजितमध्ये विकासमा ३ करोड ९६ लाख ४० हजार तथा प्रशासनिक खर्च तीन लाख ६० हजार रुपैयाँ…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाद्वारा कृषकलाई आलुको बीउ वितरण
व्यास नगरपालिकालाई आलुको बीउमा आत्मनिर्भर बनाउन कृषक समूहलाई आलुको बीउ वितरण गरिएको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको बताएको छ। काभ्रेपलाञ्चोकबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूह मार्फ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले बताए । निर्वाहमुखी…
पुरा पढ्नुहोस -
तनहुँ निर्वाचन क्षेत्र नं. २ का सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटका कार्यक्रम सार्वजनिक
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य केदार सिग्देलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त बजेटका कार्यक्रम छनोट गरी र्सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सांसद सिग्देलले ४ करोड रुपैयाको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रममा बजेट विनियोजन गरेका छन् । सांसद…
पुरा पढ्नुहोस -
बन्दीपुर केवलकार निर्माणमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न १ अर्ब ५ करोड बराबरको ऋण सम्झौता
भञ्ज्याङ समाचारदाता (दमौली) ‘पहाडकी रानी’ उपनामले परिचित ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुइ बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको छ । फाइनान्सियल क्लोजर अर्न्तर्गत बन्दीपुर…
पुरा पढ्नुहोस -
घरेलु तथा साना उद्योग कार्यालय तनहुँद्वारा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी…
पुरा पढ्नुहोस -
विदेशबाट फर्किएर सामुहिक व्यवसाय : अनुदान होइन उत्पादित उपजको मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्था मिलाइदिनु पर्छ
रोजगारीको खोजीमा भौतारिने युवापुस्ता पछिल्लो समय एकल वा सामुहिक रुपमा व्यवसाय गर्न तर्फआकषिर्त हुँदै गएका छन् । आफ्नो गाउँठाउँमा केही छैन भन्ने युवाहरु पनि अहिले विदेश होइन आफ्नै ठाउँमा केही गर्नुपर्छ भनि व्यवसायिक रुपमा पशुपालन, तरकारी खेती, कुखुरापालना तथा दुध उत्पादन जस्ता व्यवसाय अंगाल्न थालेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-९…
पुरा पढ्नुहोस -
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी : कोरोना प्रभावितलाई राहत दिन बाटो खुला
सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका…
पुरा पढ्नुहोस