अर्थ
-
‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने
रेष्टुरेण्ट एण्ड बार एसोशियसन ९रेवान० पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी…
पुरा पढ्नुहोस -
म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास
व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुलाई अहिले उत्पादित सुन्तला बिक्री वितरणमा चटारो परेको छ । सुन्तला खेतीका लागि तनहुँ उपयुक्त वातावरण भएको जिल्ला पनि हो । तर, यस वर्षजिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ । एक हजार ५०० हेक्टर क्षेत्रफलमा करिब ८ हजार २ सय म्याटि्रकटन सुन्तला उत्पादन हुने अनुमान…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी नगरपालिकाले अनुदानमा कृषकलाई ३० हजार किलो आलुको बीउ
आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले…
पुरा पढ्नुहोस -
तनहुँ मासुमा आत्मनिर्भर : यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन
जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशका सांसदद्वय कोइराला र गुरुङद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट
गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र निर्वाचन क्षेत्र नं. १ प्रदेश -क)बाट प्रत्यक्ष तर्फाट निर्वाचित प्रदेश सभा सदस्य आशा कोइराला र रामबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट गरी र्सार्वजनिक गरेका छन् । सांसद कोइरालाले भवन निर्माण, सडक, पार्क,…
पुरा पढ्नुहोस -
तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चार करोड रुपैयाँको विकास बजेटको योजना छनौट गरी र्सार्वजनिक गरेका छन् । विनियोजितमध्ये विकासमा ३ करोड ९६ लाख ४० हजार तथा प्रशासनिक खर्च तीन लाख ६० हजार रुपैयाँ…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाद्वारा कृषकलाई आलुको बीउ वितरण
व्यास नगरपालिकालाई आलुको बीउमा आत्मनिर्भर बनाउन कृषक समूहलाई आलुको बीउ वितरण गरिएको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको बताएको छ। काभ्रेपलाञ्चोकबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूह मार्फ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले बताए । निर्वाहमुखी…
पुरा पढ्नुहोस -
तनहुँ निर्वाचन क्षेत्र नं. २ का सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटका कार्यक्रम सार्वजनिक
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य केदार सिग्देलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त बजेटका कार्यक्रम छनोट गरी र्सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सांसद सिग्देलले ४ करोड रुपैयाको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रममा बजेट विनियोजन गरेका छन् । सांसद…
पुरा पढ्नुहोस -
बन्दीपुर केवलकार निर्माणमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न १ अर्ब ५ करोड बराबरको ऋण सम्झौता
भञ्ज्याङ समाचारदाता (दमौली) ‘पहाडकी रानी’ उपनामले परिचित ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुइ बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको छ । फाइनान्सियल क्लोजर अर्न्तर्गत बन्दीपुर…
पुरा पढ्नुहोस -
घरेलु तथा साना उद्योग कार्यालय तनहुँद्वारा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी…
पुरा पढ्नुहोस