अर्थ

  • Photo of दमौलीका युवायुवतीलाई वारिष्टा तालिम

    दमौलीका युवायुवतीलाई वारिष्टा तालिम

    बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन व्यासका तीस जना युवायुवतीलाई वारिष्टा -कफी बनाउने) तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको हो । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडासदस्य दधिराज घिमिरेले जानकारी दिए ।…

    पुरा पढ्नुहोस
  • Photo of भिमाद नगरपालिका : समृद्धिका लागि कृषि र पशुपालनमा युवालाई जोड्नुको विकल्प छैन

    भिमाद नगरपालिका : समृद्धिका लागि कृषि र पशुपालनमा युवालाई जोड्नुको विकल्प छैन

    नगरप्रमुख : दधिराज सुवेदी जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित छ भिमाद नगरपालिका । साविक अरुणोदय, किहुँ, भानुमती, भिमाद र माझकोट, रिसिङ रानीपोखरी, साभुङ भगवतीपुर, गजरकोट गाविसको केही भाग समावेश गरी कायम गरिएको भिमाद नगरपालिकामा ९ वटा वडा रहेका छन् । महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले…

    पुरा पढ्नुहोस
  • Photo of औधोगिक ग्राम निर्माणका लागि भानुले बजेट पायो

    औधोगिक ग्राम निर्माणका लागि भानुले बजेट पायो

    तनहुँको भानु नगरपालिकामा औधोगिक ग्राम निर्माणका लागि १ करोड बजेट प्राप्त भएको छ । नगरपालिकाको वडा नं. ३ को खहरे बजारदेखि ६ सय मिटर नजिकै करिब ५८ रापनी क्षेत्रफलको जग्गामा औधोगिक ग्राम निर्माणाधीन अवस्थामा छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औधोगिक ग्राम निर्माणका लागि १ करोड रकम…

    पुरा पढ्नुहोस
  • Photo of देवघाटका कृषकलाई मौरी सहितको घार

    देवघाटका कृषकलाई मौरी सहितको घार

    तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा मौरी पालक कृषकलाई मौरी सहितको घार वितरण गर्दै । मौरीपालक कृषक तथा महिलाहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउँदै आत्मनिर्भर गराउने उद्देश्यका साथ गाउँपालिकाले पचास प्रतिशत अनुदानमा मौरी सहितको घार उपलब्ध गराएको छ । वडा नं. ५ मा महिला सञ्जालका अध्यक्ष राधादेवी खनालको अध्यक्षतामा सञ्चालन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमादका कृषकले तीन करोड मूल्य बराबरको सुन्तला बेचे

    तनहुँको भिमादका कृषकले तीन करोड मूल्य बराबरको सुन्तला बेचे

    तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् । भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनी गाउँपालिका : “कृषि र पर्यटनमैत्री गतिविधिमा युवालाई जोडेर रोजगारी र आर्थिक उपार्जन गर्छौ”

    आँवुखैरेनी गाउँपालिका : “कृषि र पर्यटनमैत्री गतिविधिमा युवालाई जोडेर रोजगारी र आर्थिक उपार्जन गर्छौ”

    गाउँपालिका अध्यक्ष : शुक्र चुमान आँवुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वारका रुपमा रहेको छ । पूर्वमा चितवन र गोरखा जिल्ला, पश्चिममा बन्दिपुर र देवघाट गाउँपालिका, उत्तरमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला, दक्षिण तर्फ देवघाट गाउँपालिका र चितवन जिल्ला सिमाना रहेका छन् । ६ वटा वडा कायम गरिएको छ । साविक आँबुखैरेनी…

    पुरा पढ्नुहोस
  • Photo of विमलनगर आमा समहूले एक रुपैयाँ बचतबाट बनायो आठ करोडको पूँजी

    विमलनगर आमा समहूले एक रुपैयाँ बचतबाट बनायो आठ करोडको पूँजी

    सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु आठ करोडको पुँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका-४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल रु आठ करोड जम्मा भएको छ । करिब तीन वर्षसम्म समूहले रु एक, दुइ, दश, बीस, पचास र रु एक सयका…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन

    तनहुँको बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन

    तनहुँको बन्दीपुरमा ‘बन्दीपुरहिल’ आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय नगरी बन्दीपुरमा विगत ५ वर्षदेखि निर्माण प्रारम्भ गरिएको पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गतको वटम स्टेशनमा टुरिष्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेष्टुरेण्ट ‘ड्राइभ इन’ सर्वसाधरणहरुको सेवाका लागि आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो। करिव ५६ रोपनी क्षेत्रफलमा फैलिएको वटम स्टेशनलाई…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन

    आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन

    आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ वर्षमा बन्दीपुर : स्थानीय खानाका परिकार र संस्कृतिसंग झुमे पर्यटक

    नयाँ वर्षमा बन्दीपुर : स्थानीय खानाका परिकार र संस्कृतिसंग झुमे पर्यटक

    पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा नयाँ वर्ष २०८१ का अवसरमा पर्यटक उपस्थिति उल्लेख्य रहेको छ । स्थानीय पर्यटन व्यवसायहीले आयोजना गरेको सडक खाना महोत्सवमा प्रस्तुत गरिएका विभिन्न साँस्कृतिक कार्यक्रममा पर्यटकहरुले भरपुर मनोरञ्जन लिएका छन् । नयाँ वर्षको अवसरमा बन्दीपुरमा शुक्रबारदेखि सडक खाना महोत्सव सञ्चालन गरिएको थियो। बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker