तस्विर
-
साँस्कृतिक नृत्यको तयारीमा विद्यार्थी
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको ५५औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आइतबार आयोजित साँस्कृतिक कार्यक्रममा जातीय पहिचान झल्कने…
पुरा पढ्नुहोस -
सीप मुलक तालिमको शुभारम्भ
तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको मेशिनबाट कपडा सिलाएर शुभारम्भ गर्दै…
पुरा पढ्नुहोस -
देवघाट आएका भक्तजन
हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा शनिबार आएका भक्तजनहरु देवघाटको पुलबाट वरपार गर्दै । देवघाटधाममा सञ्चालन गरिएको मकरमेला देवघाट महामहोत्सवमा भक्तजनहरुको…
पुरा पढ्नुहोस -
सडक सुरक्षाका लागि संकेत बोर्ड
पृथ्वीराजमार्गको आँवुखैरेनी–पोखरा सडक विस्तारसंगै सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले तीब्रगति रोक्न ट्राफिक संकेत बोर्डहरु राख्दै ।…
पुरा पढ्नुहोस -
सडकको बीचमा डिभाइडर निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक विस्तारका लागि डिभाइडर निर्माण गरिदै । डुम्रे बजार क्षेत्रमा छ लेनको सडक निर्माणका लागि…
पुरा पढ्नुहोस -
घिरिङका कृषक सुन्तलाखेती गोडमेल गर्दै
तनहुँको घिरिङ गाउँपालिका–३ उवाथोकका कृषकहरु सुन्तलाखेतीको गोडमेल र औषधि उपचार गर्दै । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवासयिक कृषि उत्पादन…
पुरा पढ्नुहोस -
घरदैलोमै स्वस्थ्य सेवा
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर स्वास्थ्य चौकी अन्तर्गतका सेवाग्राहीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै चौकीका स्वास्थ्यकर्मीहरु । स्वास्थ्य चौकीले सेवा…
पुरा पढ्नुहोस -
धराप बन्दै व्यासभूमिको प्रवेशद्वार
हिन्दुधर्मालम्बिको पवित्रस्थल चार वेद अठार पुराणका रचयित महर्षि वेदव्यासको तपोभूमि प्रवेशद्वार (गेट) मर्मतसुधार नगरिदा धरापमा पर्दै गएको छ । प्रवेशद्वारमा…
पुरा पढ्नुहोस -
नवौं तनहुँ महोत्सव
तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौं तनहुँ महोत्सव–२०८१ को व्यवसायीक स्टलहरुमा शनिबार देखिएको चहलपहल । माघ ७ गतेसम्म…
पुरा पढ्नुहोस -
दमौलीमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजार क्षेत्रमा सडक विस्तार कार्य गरिदै । दमौली बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिदैछ ।…
पुरा पढ्नुहोस