धराप बन्दै व्यासभूमिको प्रवेशद्वार

हिन्दुधर्मालम्बिको पवित्रस्थल चार वेद अठार पुराणका रचयित महर्षि वेदव्यासको तपोभूमि प्रवेशद्वार (गेट) मर्मतसुधार नगरिदा धरापमा पर्दै गएको छ । प्रवेशद्वारमा प्रयोग गरिएको काठ मक्किएर भाँचिने अवस्थामा पुगेसंगै काठबाट अडाइएका बुट्टेदार इट्टा लगायतका संरचना खस्ने अवस्थामा पुगेको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










