घरदैलोमै स्वस्थ्य सेवा

तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर स्वास्थ्य चौकी अन्तर्गतका सेवाग्राहीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै चौकीका स्वास्थ्यकर्मीहरु ।

स्वास्थ्य चौकीले सेवा क्षेत्रका स्वास्थ आमा समूह नियमित बैठक गरी वालवालिकाको वृद्धिविकास, गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्थाका विषयमा अनुगमन तथा जानकारी लिनुका साथै वृद्धवृद्धाको रक्तचाप मापन र सोही अनुसारको उचित परामर्श लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

तस्विर : भञ्ज्याङ










