तस्विर
-
कृषि हाटबजार (फोटोफिचर)
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे कृषि हाटबजारमा सालको पात विक्री वितरणका लागि लिएर बसेको स्थानीय महिलाहरु । गाउँपालिकाले स्थानीय…
पुरा पढ्नुहोस -
म्याग्देको छापथोक गाउँ
तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङ स्थित छापथोक गाउँ । गाउँपालिकाको समन्वयमा उर्जा तथा वातावरण नेपालले विभिन्न निकायको सहयोगमा ग्रामीण पर्यटन प्रवर्द्धनका…
पुरा पढ्नुहोस -
अक्षरारम्भ गराइदै
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा बुधबार वसन्त पञ्चमी तथा सरस्वती पूजाका दिन बालबालिकालाई अक्षरारम्भ गराइदै । तस्विर…
पुरा पढ्नुहोस -
कारागारलाई पुस्तक
जिल्ला कारागार दमौलीमा बुधबार पुस्तक हस्तान्तरण गर्दै लियो क्लब अफ तनहुँका पदाधिकारीहरु । सरस्वती पूजाका अवसरमा क्लबले विभिन्न पुस्तक कारागारलाई…
पुरा पढ्नुहोस -
पूर्वराजा ज्ञानेन्द्र देवघाटमा
तनहुँको देवघाट वेणी संगममा बुधबार स्थान तथा पूजाआरधना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह । पूर्वराजा शाहले कालिगण्डकी…
पुरा पढ्नुहोस -
खरी जातका बाख्रा
तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङका कृषकको गोठमा पालिएका स्थानीय खरी जातका बाख्रा । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
कण्डम लगाऔं एड्स भगाऔं
अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा दमौलीस्थित अनशनचौतारीमा कम्यूनिटि सपोर्ट ग्रुपले सञ्चालन गरेको सचेतना मुलक कार्यक्रम । ग्रुपले कण्डमको प्रयोगका विषयमा युवाहरुलाई…
पुरा पढ्नुहोस -
आयुर्वेदिक विधिबाट उपचार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जानुबस्ती कर्मअन्तर्गत घुँडा (सुन्निे र दुख्ने) समस्याको आयुर्वेदिक विधिबाट उपचार गरिँदै । दुखेको भागमा आटा…
पुरा पढ्नुहोस -
व्यवासयिक ड्रागन फ्रुट खेती
तनहुँको व्यास नगरपालिका-१२ कमलवारी रजैका कृषक मोती थापा मगरको व्यवसायिक ड्रागन फ्रुट खेती । कृषक थापाले करिब ३५ रोपनी क्षेत्रफलमा…
पुरा पढ्नुहोस -
शैक्षिक सामाग्री प्रदर्शनी मेला
तनहुँको आँवुखैरेनी गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेला-२०८० मा आफुले बनाएका सामाग्रीको प्रदर्शन गर्दै विभिन्न विद्यालयका विद्यार्थीहरु ।…
पुरा पढ्नुहोस