तस्विर
-
भिमादको बुढुवा खोलामा पक्की पुल
तनहुँको भिमाद नगरपालिकाको बुढुवा खोलामा गण्डकी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानिमा निर्माण गर्न लागिएको पक्की पुल निर्माणकार्यमा खट्टएिका मजदुरहरु…
पुरा पढ्नुहोस -
स्वास्थ्य सामग्री हस्तान्तरण
तनहुँको शुक्लागण्डकस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै तनहुँ उद्योग…
पुरा पढ्नुहोस -
अक्सिजन सहित २५ बेडको आइसोलेशन
तनहुँको शुक्लागण्डकी नगरपालिकाले वेलचौतराको झरौटा स्थित शिव पान्चायन मन्दिरमा तयार गरेको आइसोलेशनमा अक्सिजन सिलिन्डार जडान गरिदै । विश्वभरी माहामारीको रूपमा…
पुरा पढ्नुहोस -
बाख्रा चराएर घर फर्कदै
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटाका एक बाख्रा पालक कृषक बाख्रा चराएर घर तर्फफर्कदै । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस -
संक्रमितको घरदैलोमा बन्दिपुरका जनप्रतिनिधि
तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा वडा नं. २ र ३ का कोरोना संक्रमितको घरदैलोमा ।स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्रि तथा औषधी…
पुरा पढ्नुहोस -
सुरक्षाकर्मीलाई खाजापानी
तनहुँको व्यास नगरपालिका-२ सफासडका स्थित साझा मार्टका प्रोपाईटर लक्ष्मण श्रेष्ठ निषेधाज्ञाका समयमा दमौलीको सुरक्षा व्यवस्थापमा खट्टएिका सशस्त्र प्रहरीलाई खाजापानी उपलब्ध…
पुरा पढ्नुहोस -
सुनसान बन्दिपुर
तनहुँको पर्यटकीय नगरी बन्दिपुर बजार कोरोना कहरका कारण सुनसान अवस्थामा । तस्विर : डीपी अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
हराएका गुरुङ ३४ वर्षपछि घर फर्किए
तनहुँको बन्दिपुर गाउँपालिका-६ बागेका लोकबहादुर गुरुङ ११ वर्षको उमेरमा घरबाट हराएपछि बुधबार ३४ वर्षपछि गाउँ फर्किएका छन् । काठमाडौंको सडकमा…
पुरा पढ्नुहोस -
घैया धानको गोडमेल
तनहुँको बन्दिपुर गाउँपालिका-५ कलचोकका कृषक महिलाहरु पाखोबारीमा लगाइएको घैया धानको गोडमेल गर्दै । सिंचाई नभएको पाखो बारीमा छरुवा धान घैयाको…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीका योजना अनुगमन
निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत तनहुँको शुक्लागण्डकी-३ को भुलभुलेबाराही मोटरमार्ग अन्तरगत गाछेपानीमा नाली निर्माण गर्दै निर्माणकर्मीहरु । उक्त योजनाको तनहुँ…
पुरा पढ्नुहोस