सुरक्षाकर्मीलाई खाजापानी

तनहुँको व्यास नगरपालिका-२ सफासडका स्थित साझा मार्टका प्रोपाईटर लक्ष्मण श्रेष्ठ निषेधाज्ञाका समयमा दमौलीको सुरक्षा व्यवस्थापमा खट्टएिका सशस्त्र प्रहरीलाई खाजापानी उपलब्ध गराउँदै । तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाई समितिबाट बजार ब्यबस्थापनमा खुट्टनिे सुरक्षाकर्मीलाई खाजापानी सहयोग गर्ने गरेको आव्हानमा श्रेष्ठले विहीबार सशस्त्र प्रहरी बल भानुका सुरक्षाकर्मीहरुलाई खाजापानी उपलब्ध गराएका हुन् । तस्विर : भञ्ज्याङ










