स्वास्थ्य/जीवनशैली
-
भानुमा एआई एक्स–रे शिविर, ३९४ जनाको परीक्षण गर्दा २३ जना सम्भावित क्षयरोगी पहिचान
भानु : तनहुँको भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविरबाट २३ जना सम्भावित क्षयरोगी पहिचान भएका छन्। भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममा कुल ३९४ जनाको छातीको…
पुरा पढ्नुहोस -
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा
काठमाडौँ : आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको…
पुरा पढ्नुहोस -
अस्पतालका कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौली, तनहुँद्वारा प्रदेश अस्पताल तनहुँको समन्वयमा अस्पतालका कर्मचारीहरूका लागि ‘तनाव व्यवस्थापन कार्यक्रम’ सम्पन्न गरिएको छ । चिकित्सालयको योगहलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश अस्पताल तनहुँका व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले यस प्रकारका कार्यक्रमको महत्व र आवश्यकताका विषयमा चर्चा गरेका थिए । अध्यक्ष…
पुरा पढ्नुहोस -
असुरक्षित गर्भपतनको जोखिम कम भएन
झापा : मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता (नाम परिवर्तन)ले विर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो । उहाँलाई अत्यधिक रक्तस्राव भयो र ज्यान जोखिममा परेपछिमात्र मेची अस्पतालमा भर्ना गरेर उपचार गराउनुपर्यो । हाल उहाँका स्वास्थ्यमा सुधार देखिए पनि ६ महिना बितिसक्दा यसको मानसिक र शारीरिक असर कायमै…
पुरा पढ्नुहोस -
क्यान्सर अस्पतालमा औषधि अभाव
चितवन : क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार हाल विश्वव्यापी रूपमा क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको…
पुरा पढ्नुहोस -
घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
कञ्चनपुर : कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्यतालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पताललाई रु. ४० लाख बराबरका स्वास्थ्य उपकरण उपलब्ध
बन्दीपुर : तनहुँको ऐतिहासिक तथा पुरानो स्वास्थ्य संस्थाका रूपमा परिचित बन्दीपुर अस्पतालमा स्वास्थ्य सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि करिब ४० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य औजार उपकरण उपलब्ध गराइएको छ । वि.सं. २०२२ सालमा स्थापना भएको तत्कालीन जिल्ला अस्पताल हाल वि.सं. २०७३ सालदेखि बन्दीपुर गाउँपालिका अन्तर्गत १५ शैयाको अस्पतालका…
पुरा पढ्नुहोस -
दमौली अस्पतालमा विरामीको चाप
तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बुधबार भर्ना भएर उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै अस्पतालका प्रमुख डा. परिवर्तन बराल । सेवाग्राहीको चाप दैनिक बढ्दै गएको र सिमित स्रोत साधानका बीच पनि अस्पतालले सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने प्रयास गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
मार्चेलेकको बाटो : हिमाल, खर्क र सम्झनाले भरिएको एक दिन
मुस्ताङको जोमसोम सधैंजस्तै चिसो थियो, तर त्यो बिहानको चिसोपनमा एउटा छुट्टै उत्साह मिसिएको थियो। हिमालसँग नजिकिने, खर्कको जीवनलाई नियाल्ने र केही समयका लागि दैनिक व्यस्तताबाट टाढा पुग्ने चाहनाले हामी सबैलाई रोमाञ्चित बनाएको थियो। पूर्वयोजनाअनुसार साथीहरू मिलेर आवश्यक सामानको जोहो गरिसकेका थियौँ। झोलामा पानी, केही खानेकुरा, सामान्य औषधि, क्यामेरा र मनभरि…
पुरा पढ्नुहोस -
ऋषिङमा स्वास्थ्य सेवा : आधारभूत पहुँच बढ्दै, अस्पताल र पूर्वाधार अभाव
राजेन्द्रकृष्ण श्रेष्ठ अध्यक्ष : ऋषिङ गाउँपालिका ऋषिङ गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आक्रामक रूपमा कार्यक्रम सञ्चालन गरेको छ । घरदैलो स्वास्थ्य सेवा, लक्षित रोगअनुसारका निःशुल्क शिविर र पूर्वाधार निर्माणमा प्रगति भए पनि विशेषज्ञ चिकित्सक अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार आर्थिक…
पुरा पढ्नुहोस