स्वास्थ्य/जीवनशैली
-
साउन र तीजमा कस्तो फेसन चल्तीमा ?
अहिले साउनको महिना चलिरहेको छ । केही समयपछि तीज पनि आउँछ । साउन र तीजको प्रसंग किन निकालिएको हो भने यो समयमा महिलाहरु परम्परागत पहिरन र गहनामा सजिन रुचाउँछन् । सामान्य दिनमा क्याजुअल र अफिसियल पहिरनमा ठाँटिनेहरु साउनको बेला भने हरियो, रातो, पहेंलो रंगका सारी, कुर्ता, त्यसमाथि हातभरि चुरा, मेहेन्दी,…
पुरा पढ्नुहोस -
के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?
कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको सम्बन्ध असाध्यै बिग्रिसकेको थियो । उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम हुँदै गएको थियो । यो करिब पाँच वर्षसम्म चल्यो र त्यसपछि सम्बन्धमा यसको प्रभाव…
पुरा पढ्नुहोस -
क्षयरोग सम्बन्धी अभिमुखिकरण
नेपाल क्षयरोग निवारण संस्था तनहुँले शनिबार दमौलीमा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाका सभापति श्यामलाल गोशलीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षयरोगको अवस्था, संक्रमण र न्यूनिकरणका विषयमा छलफल गरिएको थियो । तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएको…
पुरा पढ्नुहोस -
डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव
पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ । आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन…
पुरा पढ्नुहोस -
नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिनेमा तनहुँका १० पालिका मध्ये व्यास पहिलो
स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । तनहुँका १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र…
पुरा पढ्नुहोस -
गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रवर्द्धन
तनहुँको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गरेको गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवर्द्धन तथा प्रदर्शनी कार्यक्रम । मातृशिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलालाई पोलिस…
पुरा पढ्नुहोस -
यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?
नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्कीपक्स भाइरस ज्वरो आएको बेला बढी सङ्क्रमण हुने जानकारी दिनुभयो । उहाँले…
पुरा पढ्नुहोस -
सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने दौडमा तनहुँको आँवुखैरेनी गाउँपालिका
तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ । स्थानीय तहको…
पुरा पढ्नुहोस -
गर्मीमा मुटुको समस्याबाट बच्ने उपायबारे डा. ओममूर्ति अनिलको टीप्स
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएकाले तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु…
पुरा पढ्नुहोस -
तनहुँको म्याग्देलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । पालिकाले पूर्ण खोप घोषणा पूर्व १५ महिनासम्मका वालवालिकाको जातजाति अनुसार समेत खोप कार्यक्रम लागु गरेको थियो । जसमा जम्मा वालवालिका संख्या ३३६ मध्ये दलित ९१ जना, जनजाति १६६ जना, मधेशी २ जना खस आर्य ६० जना र अन्य १७ जना रहेका…
पुरा पढ्नुहोस