बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन

तनहुँको ऋषिङ गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको सेवा क्षेत्रका बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन कार्यक्रममा सहभागि अभिभावकहरु ।

स्वास्थ्य चौकीले बालबालिकालाई पूर्ण खोप लगाएर असल अभिभावक र नमुना परिवारको प्रमाणपत्र समेत प्रदान गर्ने गरेको छ ।


तस्विर : भञ्ज्याङ










