स्वास्थ्य/जीवनशैली

  • Photo of ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै मुलुकभरका छ हजार सात सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताउनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

    स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

    सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए। अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको बडहरभञ्ज्याङमा वृहत स्वास्थ्य शिविर

    भिमादको बडहरभञ्ज्याङमा वृहत स्वास्थ्य शिविर

    तनहुँको भिमाद नगरपालिकाले वडा नं. १ को बडहरभञ्ज्याङमा आयोजना गरेको एकीकृत वृहत स्वास्थ्य शिविरमा उपचार सेवा लिन आएका स्थानीय । शिविरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच तथा (दाँत, मुख आँखा) प्रयोगशाला सेवा मार्फ मृगौला लगायतका समस्याको पहिचानको सेवा प्रदान गरिएको थियो । ८९२ जनाले सेवा लिएको शिविरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान…

    पुरा पढ्नुहोस
  • Photo of १५ वर्षपछि घाँटु नाच !

    १५ वर्षपछि घाँटु नाच !

    तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित भोटेश्वाँरामा शुक्रबार घाटु नाच प्रस्तुत गर्दै गुरुङ समुदायका किशोरीहरु । छिम्केश्वरी भोटेश्वाँरा बाउ तथा आमा समुहको आयोजना तथा स्थानीय युवाहरुको सक्रियतामा लोपको संघारमा पुगेको सति घाँटु नाँच १५ वर्षपछि नचाइएको स्थानीय कन्यादेवी माविका प्रधानाध्यापक सुर्यमानसिंह गुरुङले जानकारी गराए । वैशाख शुक्ल पूर्णीमादेखि सुरु भएको घाँटु नाँच…

    पुरा पढ्नुहोस
  • Photo of सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य : पहिचानमा चुनौती

    सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य : पहिचानमा चुनौती

    व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो । “लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा १७४ क्षयरोगीका विरामी

    तनहुँमा १७४ क्षयरोगीका विरामी

    जिल्लामा चालु आर्थिक वर्षमा १७४ जना क्षयरोगका बिरामी थपिएका छन् । साउनयता २९ प्रतिशतले महिला र ७१ प्रतिशत पुरुष क्षयरोगका बिरामी थपिएका हुन् । विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय र व्यास नगरपालिकाले आयोजना गरेको अन्तर्क्रियामा सबैभन्दा बढी व्यास नगरपालिकामा ४६ क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले बताए । उनका…

    पुरा पढ्नुहोस
  • Photo of राष्ट्रिय जनगणना २०७८ : विवाहित महिलामध्ये १२ प्रतिशतको जन्मदैनन् जीवित बच्चा

    राष्ट्रिय जनगणना २०७८ : विवाहित महिलामध्ये १२ प्रतिशतको जन्मदैनन् जीवित बच्चा

    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५ देखि ४९ वर्षसम्मका विवाहित महिलामध्ये १२ प्रतिशतले जीवित बच्चा नजन्माएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको जनगणनाको संक्षिप्त नतिजाअनुसार १५-४९ वर्षका ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले (७ लाख ३६ हजार ४ सय ९९) जीवित बच्चा नजन्माएको देखिएको हो।…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने

    स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने

    स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५औँ दिनसम्म पोषिलो खानाका लागि…

    पुरा पढ्नुहोस
  • Photo of निर्माणजन्य प्रदुषणले मानव स्वास्थ्यमा पार्ने असरका सन्दर्भमा विद्यार्थीहरुलाई सचेतना

    निर्माणजन्य प्रदुषणले मानव स्वास्थ्यमा पार्ने असरका सन्दर्भमा विद्यार्थीहरुलाई सचेतना

    निर्माण प्रदुषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरुको श्वासप्रश्वास स्वास्थ्य विषयक सचेतना मुलक कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँले दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सचेतना मुलक प्रशिक्षण गरेको हो । काठमाडौंको मनमोहन मेमोरियल इनि्स्टच्यूट आफ हेल्थ र्साईन्सेसमा एम.पि.एच दोस्रो वर्षमा अध्यनरत छात्रा गंगा खनालले पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल

    आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल

    तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताउनुभयो । आँबुखैरेनी…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker