स्वास्थ्य/जीवनशैली
-
तनहुँमा आयुर्वेद उपचार तर्फ आकर्षण बढ्दो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त केन्द्रले समय-समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फ सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले बताए ।…
पुरा पढ्नुहोस -
हरेक बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा, पेट सम्बन्धी समस्या हट्छ
दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही…
पुरा पढ्नुहोस -
कोरोना संक्रमितले कुन–कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि तोकेको छ । मध्यम (मोडरेट) र गम्भीर संक्रमितको व्यवस्थापनका लागि प्रादेशिक र केन्द्रका अस्पतालहरु समावेश भएको मन्त्रालयले जनाएको छ । ३१ असारको मन्त्रालयको निर्णयले विभिन्न प्रादेशिक र केन्द्रका अस्पतालबाट कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था…
पुरा पढ्नुहोस -
दमौलीमा डेङ्गुका सात बिरामी भेटिए
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा…
पुरा पढ्नुहोस -
व्रतः तौल घटाउने र शरीर शुद्धीकरण गर्ने प्रभावकारी विधि
व्रतले शरीरमा जमेका फोहरलाई निष्कासन गर्न सहयोग पुग्छ भने अतिरिक्त बोसोलाई काट्ने काम गर्छ जसले गर्दा तौल घट्न सहयोग पुग्छ। त्यसैगरी फोक्सो, मिर्गौला, मुटुलगायत अन्य अंगलाई पनि काम गर्न सजिलो हुन्छ, रगत शुद्धीकरण हुन्छ र छालामा चमक आउँछ। हरिया पहिरनमा सजिएका, निधारमा रातो टिका अनि हातमा हरिया, पहेँला चुरा लगाएका…
पुरा पढ्नुहोस -
तनहुँमा पनि नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी जोगिने ?
तनहुँमा पनि नाइरोबी फ्लाईका संक्रमित भेटिन थालेका छन् । आँबुखैरेनीमा नाईरोबी फ्लाई किराको एसिडको कारण एक जना संक्रमित भएको पुष्टि भएको छ । आँबुखैरेनी गाउँपालिका-३ का १० बषिर्य बालकमा नाइरोबी फ्लाई किराको एसिडका कारण संक्रमण देखिएको हो । आँवुखैरेनीको मनकामना हेल्थ क्लिनिकमा विहीबार उपचारका लागि आएका बालकको घाटीको छालामा डडुवा…
पुरा पढ्नुहोस -
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले…
पुरा पढ्नुहोस -
दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने
लायन्स क्लब अफ तनहुँले महिनाको एक पटक दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्लबले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी महिनाको अन्तिम शनिबार बिहान १० देखि १ बजेसम्म मनोरोग बिशेषज्ञ प्रा.डा देवकुमार थापाको उपस्थितिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने बताइएको छ । मानसिक रोगका बिरामीको संख्या बढ्दो…
पुरा पढ्नुहोस -
आँवुखैरेनी गाउँपालिकाको नीति – एक वडा : एक स्वास्थ्यचौकी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी…
पुरा पढ्नुहोस -
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण पहिलोपटक भएको हो। भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश…
पुरा पढ्नुहोस