स्वास्थ्य/जीवनशैली
-
बन्दीपुर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार गरिदै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा संचालित बन्दीपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई मजबुद बनाउनका लागि बिभिन्न स्वास्थ्य सेवाहरु थप गर्दै लगिएको छ । अस्पतालमा यही आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु गरिने भएको छ । अस्पतालले हरेक सोमबार र बिहीबार बिहान ८ बजेदेखि…
पुरा पढ्नुहोस -
केटीहरूले किन लिपस्टिक लगाउँछन् ? रोचक छ इतिहास
शिकारीहरूका लागि अनुहारमा रङ लगाउने प्रथाबाट सौन्दर्य साधनका रूपमा लिपस्टिकको विकास भएको मानिन्छ । आज मेकअपका साधनहरू मध्ये यो सबैभन्दा लोकप्रिय सौन्दर्य उत्पादन बनिसकेको छ । धेरैले लिपस्टिक लगाउनुलाई युवावस्थामा प्रवेशको एक सूचकका रूपमा हेर्छन् । प्रारम्भिक अवस्थामा लिपस्टिकहरू प्रायः कच्चा सामग्रीबाट बनेका हुन्थे । प्राचीन समयमा यी रङहरू पुरुष…
पुरा पढ्नुहोस -
तनावपूर्ण वातावरणमा डिप्रेसनबाट यसरी रहनुस् टाढा
निरन्तर व्यस्त जीवन र तनावपूर्ण वातावरणका कारण धेरै मानिसहरू आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन असमर्थ हुन्छन् । यस कारण तनाव, चिन्ता र बर्नआउटको समस्या धेरै गुणा बढ्छ । निरन्तर तनावले रक्तचाप, मुटु रोग, मोटोपना, चिन्ता र डिप्रेसन जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यस्तो अवस्थामा मानसिक स्वास्थ्यको ख्याल राख्नु…
पुरा पढ्नुहोस -
जिपीमा डायलासिस सेवा: केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ – स्वास्थ्य मन्त्री पौडेल
दमौली : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वासको विशिष्टिकृत अस्पताल बनाउन लागिएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको जिपी लायन्स डायलासिस केन्द्रको आज उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले यो अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन सकिए नेपाल बाहिरबाट पनि उपचारका…
पुरा पढ्नुहोस -
स्वास्थ्य बिमाको रकम नआएपछि २४ परीक्षण बन्द
चितवन : चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको सङ्घीय भरतपुर अस्पतालले बिमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो । बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु ५० करोड नाघेपछि सञ्चालनमा कठिनाइ भएसँगै ती…
पुरा पढ्नुहोस -
घर आँगनमै स्वास्थ्य सेवा
तनहुँको भिमाद नगरपालिका अन्तर्गत आयुर्वेद शाखाले वडा नं. १ दर्काङमा बुधबार सञ्चालन गरेको जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रममा उपचार सेवा लिन आएका स्थानीय जेष्ठ नागरिकहरु । शाखाले नगरपालिकाको टोलटोलमा पुगेर आयुर्वेदको उपचार सेवाका साथै औषधि समेत वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति
गण्डकी : गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पताल स्तरोन्नति गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई प्रदेश मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयले हाल अस्पतालहरूमा रहेका स्वीकृत शय्या तीन सय ९५ लाई विस्तार गरी सात सय शय्या पुर्याउन बाटो खुलेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो ।…
पुरा पढ्नुहोस -
आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
काठमाडौँ : “यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ । यसमा बाढीपहिरो जस्ता प्राकृतिक…
पुरा पढ्नुहोस -
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने, तनहुँको जिपी कोइरालामा वैशाख तेस्रो साताबाट हेमोडायलासिस सेवा
काठमाडौँ : आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा हरेक दिन १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा सुरु
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले वर्षैभर दैनिक १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा दिने भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनदेखि अस्पतालले एक ऐतिहासिक निर्णय लागू गर्दै हरेक दिन शनिबार तथा सार्वजनिक बिदाका दिनसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क बहिरंग (ओ.पी.डी.) सेवा सञ्चालनमा ल्याएको हो । यो…
पुरा पढ्नुहोस