स्वास्थ्य/जीवनशैली
-
मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति
काठमाडौँ : कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या बिना देश हुँदैन । पहिलो शर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो…
पुरा पढ्नुहोस -
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
काठमाडौं : सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति अनुसार, संघले घोषणा गरेका सबै…
पुरा पढ्नुहोस -
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा सुरुसंगै आज पहिलो सफल उपचार
दमौली : आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको पहिलो उपचार गरिएको छ । हातको हड्डी भाँचिएका एक बिरामीको शल्यक्रिया मार्फत् उपचार गरिएको हो । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ नियुक्तिसँगै शुक्रबार हातको हड्डी भाँचिएका एक जनाको शल्यक्रिया मार्फत स्टिलहाली जोड्ने कार्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए…
पुरा पढ्नुहोस -
यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान
कीर्तिपुर : इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक…
पुरा पढ्नुहोस -
तनहुँको आँवुखैरेनी अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सहितको सेवा सुरु
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँवुखैरेनी अस्पतालमा आन्तरिक स्रोतबाट हाडजोर्नी तथा नशा रोग उपचार सेवा सुचारु गरेको छ । अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रामकुमार शाहबाट नियमित रुपमा उपचार सेवा दिन थालिएको छ । उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशा सम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको…
पुरा पढ्नुहोस -
भिमादको गाउँगाउँमा आयुर्वेद उपचार सेवा, शिविरमा २१० जनाको उपचार
भिमाद : तनहुँको भिमाद नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. १ को कार्यालय प्राङ्गणमा निःशुल्क आयुर्वेद तथा योग शिविर बुधबार सम्पन्न गरेको छ । ‘मेरो स्वास्थ्य, मेरा जिम्मेवारी, स्वास्थ्य जीवनका लागि आयुर्वेदिक जीवनशैली’ भन्ने नाराका साथ सञ्चालित शिविरमा संविधानसभा सदस्य टुकराज सिग्देलले आयुर्वेद उपचार सेवालाई थप प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताए…
पुरा पढ्नुहोस -
कलेजोसम्बन्धी रोग लागेको कसरी थाहा पाउने ?
कलेजोले हाम्रो शरीरमा पाँच सयवटाभन्दा बढी काम गर्छ । कलेजोको मुख्य काम मेटाबोलिजम अर्थात् शरीरले खानेकुरालाई ऊर्जा र आवश्यक तत्वमा रुपान्तरण गर्ने प्रक्रियामा सहयोग गर्नु हो । शरीरमा ग्लुकोज, प्रोटिन, कार्बोहाइड्रेट मेटाबोलिजम हुनुपर्छ । हामीले खाएका सबै कुरालाई स्टोर गर्ने र ऊर्जामा परिवर्तन गर्ने काम कलेजोले गर्छ । त्यस्तै कलेजोले…
पुरा पढ्नुहोस -
नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता
काठमाडौँ : नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा…
पुरा पढ्नुहोस -
कडा डेङ्गुको क्रम बढ्दो, अबको प्रकोप थप घातक हुनसक्ला ?
गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा…
पुरा पढ्नुहोस -
७२ जिल्लामा फैलियो डेङ्गी
काठमाडौँ : मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी…
पुरा पढ्नुहोस