स्वास्थ्य/जीवनशैली

  • Photo of बन्दैछ मधुमेह “साइलेन्ट किलर”

    बन्दैछ मधुमेह “साइलेन्ट किलर”

    मधुमेह (चिनी रोग)लाई अंग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रूपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा…

    पुरा पढ्नुहोस
  • Photo of अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

    अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

    अनुहार र छालामा चमक ल्याउन महंगा सौन्दर्य प्रसाधनको प्रयोग गर्ने धेरै छन् । तर प्राकृतिक रुपमै पनि अनुहार र छालालाई मुलायम र चम्किलो बनाउन सकिन्छ । यसमा योग एउटा विधि हो । शोधन क्रिया, यौगिक सूक्ष्म, स्थुल व्यायाम, आसन, प्राणायाम, ध्यान र सात्विक खानपानले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि

    नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि

    नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ को नयाँ…

    पुरा पढ्नुहोस
  • Photo of सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि

    सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि

    ‘दिनमा दश खिल्ली चुरोट पिउनुभन्दा घातक छ निस्क्रिया बस्नु ।’ अहिले हामीलाई सुविधा चाहिएको छ । ऐश–आरम चाहिएको छ । सुख–चैन चाहिएको छ । हामी चाहन्छौं, सुती सुती खान पुगोस् । मुलायम विच्छ्यौनामा खुट्टा तन्काएर, मोवाइल चलाउँदै, मीठो–मसिनो खाँदै बस्न पाइयोस् । तर, शरीरको रचना यसरी भएको छैन । यो…

    पुरा पढ्नुहोस
  • Photo of उदास, निराशा र डिप्रेसनबाट मुक्त हुन चाहनुहुन्छ भने यी ५ कुराहरू सधैं ख्याल गर्नुहोस्

    उदास, निराशा र डिप्रेसनबाट मुक्त हुन चाहनुहुन्छ भने यी ५ कुराहरू सधैं ख्याल गर्नुहोस्

    प्राय: मानिसहरू प्रेम पाउँदा धेरै खुशी महसुस गर्छन् । तर सबैले आफूले चाहेको माया पाउँछन् भन्ने छैन । प्रेममा कसैको सहयोग नपाउँदा वा चाहेको कुरा नपाउँदा पीडा महसुस हुन्छ । व्यक्ति आफू टुटेको आभास गर्न थाल्छ । यसलाई एक प्रकारको भावनात्मक संकट पनि भन्छन् । तपाईं विस्तारै उदास, चिन्ता, क्रोध…

    पुरा पढ्नुहोस
  • Photo of बढ्दै छ निःसन्तान बन्ने डर

    बढ्दै छ निःसन्तान बन्ने डर

    काठमाडौँ : पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमाभन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान…

    पुरा पढ्नुहोस
  • Photo of के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

    के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

    स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् । अर्कोतिर उत्पादक एवं विक्रेताले ग्रीन टि एकदमै लाभदायक पेय भएको दावी गर्दै आएका छन् । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको…

    पुरा पढ्नुहोस
  • Photo of एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

    एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

    काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने…

    पुरा पढ्नुहोस
  • Photo of विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

    विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

    सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको…

    पुरा पढ्नुहोस
  • Photo of विपन्न नागरिक उपचार निर्देशिका जारी

    विपन्न नागरिक उपचार निर्देशिका जारी

    सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो । विपन्न…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker