स्वास्थ्य/जीवनशैली

  • Photo of क्षयरोग सम्बन्धी अभिमुखिकरण

    क्षयरोग सम्बन्धी अभिमुखिकरण

    नेपाल क्षयरोग निवारण संस्था तनहुँले शनिबार दमौलीमा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाका सभापति श्यामलाल गोशलीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षयरोगको अवस्था, संक्रमण र न्यूनिकरणका विषयमा छलफल गरिएको थियो । तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएको…

    पुरा पढ्नुहोस
  • Photo of डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

    डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

    पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ । आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन…

    पुरा पढ्नुहोस
  • Photo of नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिनेमा तनहुँका १० पालिका मध्ये व्यास पहिलो

    नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिनेमा तनहुँका १० पालिका मध्ये व्यास पहिलो

    स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । तनहुँका १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ  । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र…

    पुरा पढ्नुहोस
  • Photo of गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रवर्द्धन

    गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रवर्द्धन

    तनहुँको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गरेको गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवर्द्धन तथा प्रदर्शनी कार्यक्रम । मातृशिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलालाई पोलिस…

    पुरा पढ्नुहोस
  • Photo of यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?

    यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?

    नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्कीपक्स भाइरस ज्वरो आएको बेला बढी सङ्क्रमण हुने जानकारी दिनुभयो ।  उहाँले…

    पुरा पढ्नुहोस
  • Photo of सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने दौडमा तनहुँको आँवुखैरेनी गाउँपालिका

    सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने दौडमा तनहुँको आँवुखैरेनी गाउँपालिका

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ । स्थानीय तहको…

    पुरा पढ्नुहोस
  • Photo of गर्मीमा मुटुको समस्याबाट बच्ने उपायबारे डा. ओममूर्ति अनिलको टीप्स

    गर्मीमा मुटुको समस्याबाट बच्ने उपायबारे डा. ओममूर्ति अनिलको टीप्स

    केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएकाले तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको म्याग्देलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

    तनहुँको म्याग्देलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

    तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । पालिकाले पूर्ण खोप घोषणा पूर्व १५ महिनासम्मका वालवालिकाको जातजाति अनुसार समेत खोप कार्यक्रम लागु गरेको थियो । जसमा जम्मा वालवालिका संख्या ३३६ मध्ये दलित ९१ जना, जनजाति १६६ जना, मधेशी २ जना खस आर्य ६० जना र अन्य १७ जना रहेका…

    पुरा पढ्नुहोस
  • Photo of ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै मुलुकभरका छ हजार सात सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताउनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

    स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

    सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए। अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker